ओमप्रसाद घायल
मुलुकको समृद्धिको लागि ग्रामीण पर्यटन विकासमा जोड दिऔँ- राष्ट्रपति भण्डारी
पर्वत/राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धिको लागि ग्रामीण पर्यटनमा जोड दिनुपर्ने धारणा राख्नु भएको छ । राष्ट्रपति भण्डारीले वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै स्वावलम्बी र...
पाठशाला मोडल युनाइटेड नेसन : वर्तमान विश्व समस्यामाथि विशेष चर्चा
काठमाडौं/पाठशाला मोडल युनाइटेड नेसनको तीन दिने कार्यक्रम सम्पन्न भएको छ। माघ २६ गतेबाट चलेको उक्त कार्यक्रममा विभिन्न विधाका लागि ९ वटा समूहमा विद्यार्थीले वर्तमान समयमा विश्वमा भइरहेका समस्याका समाधानबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।...
लामिछानेद्वारा छोराको विवाह खर्च कटाएर मृगौला पीडितलाई सहयोग
पर्वत/छोराको विवाहमा लाग्ने खर्चवापतको केहि रकमबाट पर्वतका एक परिवारले मृगौला पिडितलाइ सहयोग गरेका छन्। कुश्मा नगरपालिका–६ बस्ने पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले छोरा शिशिर लामिछानेको विवाहमा लाग्ने खर्च कटाएर कुश्मा...
सातौं पर्वत महोत्सव शुरू : स्वास्थ्य मन्त्री गिरीद्वारा उद्घाटन
पर्वत/गण्डकी प्रदेश स्तरीय सातौं पर्वत महोत्सव बुधवार देखि पर्वत सदरमुकाम कुश्मा बजारमा शुरु भएको छ । महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा...
सातौं पर्वत महोत्सवको सबै तयारी पुरा, पर्वतलाई गण्डकी प्रदेशकै पर्यटन हव बनाइने
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको छ । गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा...
विभिन्न प्रस्तावहरू पारित गर्दै जलजला गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न
पर्वत/जलजला गाउँपालिकाको १३ औ गाउँसभा वुधवार सम्पन्न भएको छ । लामखेतमा सम्पन्न भएको सभामा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन निर्माणका लागि जग्गाको...
आलु खेतीको प्रर्वद्धनका लागि जलजला गाउँपालिकाको नयाँ कार्यक्रम
पर्वत/पर्वतमा आलुको मुल बिऊ विकास कार्यक्रम शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाले आलु खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले आलुको मुल विऊ उत्पादन गर्न थालेको हो । जलजला गाउँपालिका वडा नं। ६ शालिजाको बराह, चिहानकाटे,...
विपदमा परि ज्यान गुमाएका परिवारलाई ५० हजार राहत दिने बिहादी गाउँपालिकाको निर्णय
पर्वत/गाउँपालिकाले विपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने भएको छ । जिल्लाकाे बिहादी गाउँपालिकाले बिपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । शुक्रवार बसेको...
जनतालाई घरआगनमै सेवा दिन नौवटै वडामा पुग्यो जलजला गाउँपालिका
पर्वत/जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा–वडामा नै पुगेर घुम्ती शिविर सञ्चालन गरेको छ । पौष १८ गतेदेखि शुरू भएको घुम्ती शिविर नौवटै वडामा पुगेर आज समापन गरिँदैछ । गाउँपालिकाको कार्यालयबाट...
अमृत जोशी स्मृति प्रतिष्ठानद्वारा खुर्कोटका बालबालिकालाई न्यानो कपडा र स्टेशनरी वितरण
पर्वत/जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १६औं स्मृति दिवस वालवालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण लगायत विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला...









