Saturday, July 4, 2026

ओमप्रसाद घायल

1545 पोस्ट 0 टिप्पणी

‘संविधान विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनका उम्मेदवारलाई भोट’ – जोशी

पर्वत/नेपाली कांग्रेसको तर्फबाट पर्वत जिल्ला प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीले बकम्फुसे गफ मात्रै दिएर जनतामा भ्रम छर्ने एमाले अध्यक्ष केपी ओली प्रवृति बिरुद्ध सबैजना एक हुन आवश्यक भएको बताएका छन् । निर्वाचनको दौरान चुनावी प्रचारप्रसारमा...

नेकपा एमाले पर्वतका उम्मेदवारद्वारा चुनावी अभियानको औपचारिक शुभारम्भ

पर्वत/नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान औपचारिक रुपमा शूरु भएको छ । मंगलवार विहान पत्रकार सम्मेलन गरि प्रतिनिधी सभाका उम्मेदवार र प्रदेश सभाका उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर साक्षात्कार गर्ने वताएका छन् । पत्रकार सम्मेलनमा...

संगीता कार्कीको निर्माण गरेको नयाँ म्युजिकल फिल्म सार्वजनिक

पर्वत/नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ। दसैँ र तिहारको परिवेशमा खिचिएको...

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पर्वतमा उत्साहजनक रूपमा मनोनयन दर्ता

पर्वत/आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि पर्वतमा आइतबार मनोनयन दर्ता प्रक्रिया उल्लासजनक रुपमा सम्पन्न भएको छ । एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको पर्वतमा यस पटक...

आज उम्मेदवारी मनोनयन: एमाले उम्मेदवारहरू मैदानमा, गठबन्धन अझै अन्योलमा

पर्वत/प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज प्रत्यक्ष निर्वाचन तर्फको उमेदवारी दर्ता हुँदैछ । आज दर्ता हुने उमेदवारीका लागि नेकपा एमालेले भने आफ्ना उमेदवार टुंगाएको छ । एमालेले प्रतिनिधि सभामा दोस्रो पटक पूर्व सांसद...

कुश्मामा शुरू भयो ५० हजार राशीको बास्केटबल प्रतियोगिता

पर्वत/जिल्ला बास्केटबल संघको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा बास्केटबल प्रतियोगिता सुरु भएको छ। विजयादशमी तथा दीपावली–२०७९ को अवसर पारेर पुन क्लबको मैदानमा प्रतियोगिताको शनिवारदेखि प्रतियोगिता सुरु गरिएको हो। प्रतियोगितामा बिजेता बन्ने समूहले नगद ५०...

पर्वतमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता

पर्वत/मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुसँग सर्वदलीय तथा सर्वपक्षीय छ्लफल कार्यक्रम पर्वतमा...

अविरल वर्षाका कारण पर्वतका ग्रामीण सडक हिलाम्मे र कष्टकर

पर्वत/विगत तीनदिन देखिको अविरल बर्षातका कारण पर्वत जिल्लाका ग्रामीण सडकहरु हिलाम्मे र कष्टकर भएका छन् । बडादशैको अघिल्लो दिन देखि परेको अविरल बर्षातका कारण ग्रामीण सडकहरुमा गएका पहिरोहरुका कारण सडकमा सवारी सञ्चालन गर्न समस्या...

पर्वतको आर्थर काउलेमा वडास्तरीय भलिबल प्रतियोगिता शुरू

पर्वत/जिल्लाको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काउलेमा वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । स्थानिय नव प्रगतिशिल युबा क्लबको आयोजनामा भैरहेको दोस्रो काउले मेलाको अवसरमा चार दिने स्वर्गिय ओमबहादुर गुरुङ स्मति वडास्तरीय भलिबल...

राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ २८ गते कुश्मामा सम्बोधन गर्ने

पर्वत/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार कुश्मामा सम्बोधन गर्ने भएका छन् । लिङ्देनले वर्तमान नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यदिशाका वारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा पर्वतले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र...

This will close in 0 seconds