ओमप्रसाद घायल
पर्वत प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास
पर्वत/नेकपा एमालेका तर्फबाट पर्वतमा प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । आगजानीको प्रयास गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कका नरबहादुर रोकालाई ०७९ कार्तिक २३...
सडक सुरक्षाका लागि जेब्रा क्रसिङ बनाउँदै ट्राफिक प्रहरी
पर्वत/जिल्ला ट्राफिक कार्यालय पर्वतले सडक सुरक्षाका लागि पर्वतको कुश्मा बजारमा जेब्राक्रसिङ बनाउने अभियान सञ्चालन गरेको छ । साविकको सदरमुकाम कुश्मा बजार भित्र सडक स्तरोन्नति भए सँगै सडकमा यात्रुलाई समेत सहज रुपमा वारपार गर्न समेत...
मतदाताहरूको ईच्छा यसपालि गठबन्धनका उम्मेदवारले जितुन्
पर्वत/पिठ्युँमा कोदोको डोको छ, हिँडाइ हेर्दा उनी हतारमा देखिन्छन्। मानौं उनी केही चिज छुटाउँदै छिन्। जति सक्दो चाँडो पुग्ने कोसिसमा छिन्। उनको हताश देख्दा लाग्छ- मौका आएको छ, यो मौका गुमाउन चाहँदिनन्। त्यसैले पिठ्युँमा...
पर्वतको विकास र समृद्धिको नेतृत्व आफूहरूले गर्ने गठबन्धनका उम्मेदवार जोशी र कुँवरको प्रतिबद्धता
पर्वत/आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा स्थानिय तहको निर्वाचनको लागि पर्वतमा वाम लोकतान्त्रिक गठवन्धनले आफ्नो चुनावी अभियानलाई तिव्र वनाएको छ । अभियानमा निस्केको गठवन्धनको टोलीले जिल्लाका विभिन्न ठाउँहरुमा मतदाता भेटघाट घरदैलो तथा...
आयोगद्वारा आचारसंहिता लागु हुनुभन्दा एकमहिना अगाडिको कार्यक्रमको विषयमा काँग्रेस उम्मेदवार जोशीमाथि स्पष्टिकरण
पर्वत/निर्वाचन आयोगले पर्वतका प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीसंग आचारसंहिता लागु हुनुभन्दा एकमहिना अगाडीको मितिको कार्यक्रमका बारेमा स्पष्टिकरण सोधेको पाईएको छ । मंसिर ४ मा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागु भन्दा असोज १२ गतेबाट...
एमाले उम्मेदवार पदम गिरीलाई भोट दिन्नौ भन्ने एकजना नागरिकलाई एमाले कार्यकर्ताद्वारा हातपात
पर्वत/आसन्न मंसीर ४ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई भोट नदिने भन्दै अभिव्यक्ति दिने एकजना नागरिकलाई एमाले पर्वतका कार्यकर्ताहरूले कार्यक्रमस्थलमै हातपात गरेका छन् । अधिल्लो निर्वाचनमा पदम गिरीलाई भोट दिएको दावी...
जनताको मनमुटुमा बस्ने गरि काम गर्ने प्रतिनिधिसभा सदस्य उम्मेदवार जोशीको प्रतिबद्धता
पर्वत/प्रतिनिधीसभाका लागि गठबन्धनको तर्फका साझा उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताको मनमुटुमा बस्ने गरि काम गर्ने बताउनुभएको छ । असम्भव सपनाका पोका बाँडेर आफुले जनतालाई नझुक्काउने जोशीले बताउनुभयो । चुनाव जितेपछि प्रत्येक घरघरमा पुगेर गरेको बाचा...
कवि विमल पौडेलले ल्याए धौलागिरिमै पहिलो बाछिटा संग्रह ‘अम्लान’
पर्वत/कवि विमल शर्मा पौडेलले धौलागिरि अञ्चलमै नयाँ बाछिटा संग्रह 'अम्लान' सार्वजनिक गरेका छन् । उनको दोस्रो कृति अम्लान बाछिटा सङ्ग्रह महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर विमोचन गरिएको हो । बाछिटा...
काँग्रेसको विकल्प नरहेको भन्दै एमालेका जिल्ला सचिवालय सदस्य गौडेल नै काँग्रेसमा प्रवेश
पर्वत/देशको सुशासन र समृद्धिको लागि देशमा अब काँग्रेसको विकल्प नरहेको भन्दै फलेवास नगरपालिकाका एमालेका प्रभावशाली नेता टिकाराम गौँडेल नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवं फलेवास नगरपालिका ४ का...
सामुदायिक विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई कुश्मा नगरपालिकाले ल्यायो छात्रवृत्ति योजना
पर्वत/कुश्मा नगरपालिकाले गएको एसइई परीक्षामा ३.६५ वा सो भन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीहरुलाई मासिक दुई हजार रुपैयाँ छात्रवृत्ति दिने भएको छ । अध्ययनमा अब्बल रहेका विद्यार्थीहरूको अध्ययनमा सघाउन तथा उनीहरूलाई थप हौसला प्रदान...








