Saturday, October 10, 2026

ओमप्रसाद घायल

1596 पोस्ट 0 टिप्पणी

वडामै न्याय सम्पादन गर्न कुश्मा नगरपालिकाद्वारा १४ वटै वडामा मेलमिलापकर्ता छनौट

पर्वत/कुश्मा नगरपालिकाले १४ वटै वडामा मेलमिलापकर्ता छनौट गरेको छ । न्यायिक समिति अन्तर्गत वडाका बिबाद वडामै मिलाउने हेतुले मेलमिलापकर्ता छनौट गरिएको हो । प्रत्येक वडामा २/२ जनाको दरले मेलमिलापकर्ता छनौट गरि उनीहरुलाई तालिम दिन...

सूचनाको हक कार्यान्वयन गर्नुपर्ने सबै सार्वजनिक निकायको जिम्मेवारी- प्रमुख सूचना आयुक्त गुरूङ

पर्वत/सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन गर्नुपर्ने सबै सार्वजनिक निकायको जिम्मेवारी रहेको बताउनुभएको छ । पर्वतको कुश्मामा सूचना हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सूचना प्राप्त गर्ने नागरिकको मौलिक हक रहेको...

नगरभित्रका सबै व्यवसायीलाई करको दायरामा आउन कुश्मा नगरपालिकाको आह्वान

पर्वत/कुश्मा नगरपालिकाले नगरभित्रका सबै व्यवसायीलाई करको दायरामा आउन आह्वान गरेको छ । कुश्मा नगरपालिकाको मंगलबार सम्पन्न राजश्व परामर्श समितिको बैठकले सबैखाले व्यवसायलाई करको दायरामा आउन आव्हान गरेको हो । व्यावसाय दर्ता नगर्ने, व्यवसायिक...

सहकारीको दुईकरोड रकम हिनामिना गर्ने संचालकविरूद्ध अदालतले दिएन पक्राउ पूर्जी

पर्वत/सहकारीको रकम दुरुपयोग गर्ने अभियुक्तविरुद्ध प्रहरीले मागेको पक्राउ अनुमतिलाई जिल्ला अदालत पर्वतले रोकेको छ । पर्वतको सदरमुकाम कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोड रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै सहकारीका अध्यक्ष विदुर पौडेल, कोषाध्यक्ष नरेन्द्रबहादुर...

जनतालाई उत्पादनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइने छ – अध्यक्ष गुरूङ

पर्वत/विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नागरिकलाई उत्पादनसँग जोड्ने योजनालाई प्राथमिकता दिने बताउनुभएको छ । गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा नं. ६,चर्काङमा सुरु भएको तरकारी खेती सीप विकास सम्बन्धी एक हप्ते तालिमको उद्घाटन गर्दै...

जलजला गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागु गर्न प्रवोधिकरण कार्यक्रम

पर्वत/नयाँ शैक्षिक सत्र २०८० देखि आधारभूत तह अन्तर्गत कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न लागेको जलजला गाउँपालिकाले पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले...

जलजला गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई

पर्वत/जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिकावासी...

कालीगण्डकी करिडोर प्रसारणलाइन असारभित्र सञ्चालन हुने

पर्वत/कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३...

बाली विज्ञान पढ्ने विद्यार्थीलाई बार्षिक ३६ हजार सहयोग गर्ने जलजला गाउँपालिकाको निर्णय

पर्वत/सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकुलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि बार्षिक ३६ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । ...

पार्टीलाई संकट परेको बेला साथ दिने कार्यकर्ताको भविष्यमा मूल्यांकन हुन्छ- जोशी

पर्वत/नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई अफ्ठ्यारो परेको बेला सहयोग गर्ने कार्यकर्ताको भविष्यमा उचित मूल्यांकन हुने वताउनु भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस पर्वतको सातौं जिल्ला अधिवेशनको कुश्मामा...