Saturday, October 10, 2026

ओमप्रसाद घायल

1596 पोस्ट 0 टिप्पणी

नेष्डोको लाभांश घटाउने निर्णय कार्यान्वयन नगर्न राष्ट्र बैंकलाई सर्वोच्चको आदेश

पर्वत/नेष्डो समृद्ध लघुवित्तले आफ्नो लाभांश घटाउने राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्टि जनाउँदै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले उक्त निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न...

बिहादीका किसानलाई ७५ प्रतिशत अनुदानमा फलफुलका विरुवा उपलब्ध गराइने

पर्वत/बिहादी गाउँपालिकाले मागका आधारमा कृषकलाई ७५ प्रतिशत अनुदानमा फलफुलका बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउन तथा व्यवसायिक किसानहरुलाई प्रोत्साहन स्वरुप बिरुवा वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । बिहादी गाउँपालिका कृषि...

सेवाप्रवाहप्रतिको नागरिकको अभिमत बुझ्न मोदी गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई

पर्वत/सेवाग्राही र सेवा प्रदायकबीचको समझदारी कायम गर्दै स्थानीय तहलाई सुशासन र जवाफदेही बनाउने अभिप्रायले मोदी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना...

सहकारीको करोडौं रकम हिनामिना गरेका ढोरपाटन नगरपालिकाका मेयर नेपाली अझै वेपत्ता

पर्वत/ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर...

कुश्मामा चौथो खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरू

पर्वत/कुश्मामा चौथो खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पर्वत ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा १३३ टोलि सहभागी हुने भएका छन । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले खेलको उदघाटन...

सुशासन र जवाफदेहीताको लागि मोदी गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै

पर्वत/मोदी गाउँपालिकाले आगामी जेठ ८ गते सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँ कार्यापालिकाको निर्णय अनुसार आगामी जेठ ८ गते गाउँपालिका भित्र नै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको हो । गाउँपालिकाका प्रमुख...

पर्वतमा २४ प्रतिशत नागरिकमा मात्रै स्वास्थ्य बिमाको पहुँच: ७६ प्रतिशत अझै पहुँच बाहिर

पर्वत/पर्वतको कुल जनसङ्ख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत जेठ एक गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म कुल ३१ हजार आठ सय ९७ जनाले...

कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरियो

पर्वत/कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा आज भएको एक कार्यक्रममा कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो । जन्मेदेखी १५ महिना भित्रका...

कुश्मा नगरपालिकाद्वारा ३० जना बालविकास सहजकर्तालाई तालिम

पर्वत/कुश्मा नगरपालिकाले बाल विकास केन्द्रहरुको सिकाइलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरेको छ । कुश्मा नगरपालिका सामुदायिक तथा संस्थागत बिधालयमा रहेका ३० जना वालविकास सहजकर्ता लाई तालिममा सहभागी गराइएको छ । आजबाट शुरु गरिएको तालिम...

भ्रष्टाचार विरुद्ध नेकपा एस पर्वतले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

पर्वत/नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मोर्चा संगठन पर्वतले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । नेकपा एकीकृत समाजवादीका...