ओमप्रसाद घायल
नागरिकका सुझावका आधारमा नीति तथा कार्यक्रम बनाउने मोदी गाउँपालिकाको योजना
पर्वत/अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले असार १० भित्रै अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने प्रावधान छ। आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि स्थानीय तहहरूले आआफ्ना तयारीहरू थालिरहेका छन्। स्थानीय तहहरूले...
स्थानीय तहको न्याय सम्पादनलाई प्रभावकारी बनाउन जलजलामा ४८ घण्टे मेलमिलाप सम्बन्धी तालिम
पर्वत/स्थानीय तहको न्याय सम्पादनलाई प्रभावकारी र विश्वसनीय बनाउने अभिप्रायले जलजला गाउँपालिकामा मेलमिलापसम्बन्धी ४८ घण्टे आधारभुत तालिम सुरु भएको छ । ग्लोबल एड्भोकेसी नेपाल, ललितपुरको प्राविधिक सहयोग जलजला गाउँपालिकाको आयोजनामा विहिवारदेखि शुरू भएको तालिमको...
पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो
पर्वत/जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सातै स्थानीय तह लाई पहिलो चरणमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेर अन्तिममा जिल्लालाई नै घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको...
जलजला गाउँपालिकाले मनायो विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस
पर्वत/जलजला गाउँपालिकाले विभिन्न कार्यक्रम सहित गणतन्त्र दिवस मनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वारीबेनी स्थित न्यु होराइजन आवासीय माविमा शिक्षकहरुको खेलकुद र पब्लिक स्पिकीङ कार्यक्रम भएको थियो । यसैगरी चित्रकला...
विभिन्न निर्णयहरु गर्दै फलेवास नगरपालिकाको १२ औं नगरसभा सम्पन्न
पर्वत/फलेवास नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । आईतवार सम्पन्न भएको नगरसभाले संसोधित बजेट पारित गरेको छ ।
संघिय र प्रदेश सरकारले दिने अनुदान कटौती गरेपछि कतिपय अलपत्र योजनाहरुको पूर्णताका लागि नगरसभाले बजेट...
पैयुँमा निःशुल्क सेवा सहितको विशेषज्ञ स्वास्थ्य शिविर शुरू
पर्वत/पैयुँ गाउँपालिकामा बृहत सेवा सहितको एक दिने स्वास्थ्य शिविर शुरु भएको छ । पैैयुँ क्षेत्रका जनतालाई लक्षित गरि आयोजना गरिएको बृहत सेवा सहितको स्वास्थ्य शिविरको गण्डकी प्रदेश सदस्य मित्रलाल बस्यालले उद्घाटन गरेका हुन् ।...
काँग्रेसको संगठन विभागले पूर्णता पायो: व्यक्तिकेन्द्रीत आलोचनाको पछि नलाग्न सभापति जोशीको सुझाव
पर्वत/नेपाली कांग्रेस पर्वतको संगठन विभागले पूर्णता पाएको छ । सहसंयोजक र सदस्य सचिव सहित विभागका २१ जना सदस्यहरूलाई पार्टी सभापति युवराज जोशीले आज पदीय जिम्मेवारीको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै...
पैयुँबासीलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिन पैयुँ गाउँपालिकाले वृहत् स्वास्थ्य शिविर...
पर्वत/पैयुँ गाउँपालिकामा बृहत् सेवा सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । पैयुँ गाउँपालिकाले यहि जेठ १३ गते शनिवार शिविरको आयोजना गरेको जनाएको छ । वि.पी कोइराला ममोरियल क्यान्सर अस्पताल चितवन, जिल्ला आयुर्वेद...
कुश्मामा स्काउटहरूलाई दिक्षित र सम्मान गरियो
पर्वत/नेपाल स्काउट र स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्काउटका प्रमुख संरक्षक एवं प्रमुखलाई दिक्षित गरिएको छ भने अग्रज स्काउटलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको कुश्मा नगर स्तरिय समितिले...






