Wednesday, July 8, 2026

ओमप्रसाद घायल

1547 पोस्ट 0 टिप्पणी

भूकम्पले घरबासविहीन भएकाहरुलाई एकिकृत वस्ती निर्माण गरिँदै

पुष ८,पर्वत/भूकम्पपछि कोहि आफन्तको शरणमा बसेका छन् । कोहि गाउँनै छोडेर हिँडेका छन् । कोहि जोखिम मोलेर बसिरहेका छन् । जिल्लाको फलेवास नगरपालिका– ८ ठानामौलाको अर्चले गाउँ बस्ती माथिको पहिरो र तलवाट पनि पहिरो...

निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाईनलाई रुख कटानको आदेश नहुँदा काम प्रभावित

पुष ८,पर्वत/कुश्मा हुँदै म्याग्दीको दानासम्म निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाईनलाई रुख कटानको आदेश नहुँदा काम प्रभावित भएको छ । रुख कटान गर्न वन कार्यालयले रोक लगाएपछि आयोजना प्रभावित भएको हो । वन डिभिजन कार्यालय...

जलजला गाउँपालिकाद्वारा वडावडामा पुगेर व्यवसाय दर्ता

पुष ८,पर्वत/जिल्लाको जलजला गाउँपालिकाले गाउँगाउँमा व्यवसायी खोज्न थालेको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार वडा–वडामा टोली खटाएर व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलन गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो...

केन्द्र र प्रदेशसरकारको हस्तक्षेपकारी भूमिकाले स्थानीय सरकार अफ्ठ्यारोमा–अध्यक्ष मल्ल

पुष ६ पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जनतालाई स्थानीय सरकारको अनुभूति दिनेगरि काम गर्न केन्द्र सरकार र प्रदेश सरकारले बाधा पु¥याएको वताउनु भएको छ । जलजलाको पाँचौं गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले उक्त...

१३ वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पुष ३,पर्वत/ बालिका बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको मोदी गाउपालिका ८ चित्रेका २० वर्षिय राजेश नेपालीलाई प्रहरीले पक्रिएको हो । नेपालीले सोहि ठाउकी एक १३ वर्षिया बालिकालाई जर्वजस्ती वलत्कार...

स्थानीयबासीले चन्दा उठाएर मोदी गाउँपालिकाको भवन बनाउँदै

पुष ३,पर्वत/हरेक विकास निर्माण र पूर्वाधारका काम सरकारले गर्छ । सर्वसाधारण घरको शौचालय बनाउन र आँगनको खाडल पुर्न पनि सरकारकै मुख ताक्ने चलन अझै छ। त्यो संस्कार तोड्दै मोदी गाउँपालिकावासीले भने स्थानीय सरकारका लागि आफैं...

जलजला गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनमा

पुष ३,पर्वत/स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका बेला जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुले समेत आन्दोलन परिचालन समिति गठन गरि आन्दोलनमा उत्रेका छन् । जलजला गाउँपालिकाका...

पर्वतका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढि

मंसीर २९, पर्वत/कुश्मा नगरपालिका वडा नम्बर १० स्थित लाकुरी आधारभुत बिद्यालयमा अघिल्लो सोमबार जम्मा तीन जना उपस्थित थिए । बिद्यार्थी संख्या सोध्दा बिद्यालयका प्रधानाध्यापक रामप्रसाश शर्माले बिद्यालयमा जम्मा छ जना बिद्यार्थी रहेको दाबी गरे...

नगरपालिकाले कच्ची घरको पनि नक्सा पास गर्न बाध्य पारेपछि नगरवासी आक्रोशित

मंसीर २९, पर्वत/स्थानीय तहले गरेका कतिपय निर्णयको सर्वसाधारणले विरोध गरिरहेका बेला पर्वतको फलेवास नगरपालिकाले पुन विवादास्पद निर्णय गरेको छ । नगर कार्यपालिकाले नगर क्षेत्रभित्रका माटो र ढुंगाको गारो भएका कच्ची घरको पनि नक्सापास अनिवार्य गरेको...

नीजि व्यवसायमा प्रहरीको वक्रदृष्टि…. स्थानीय सरकारमाथिको हस्तक्षेप संघीयता असफलताको दृष्टान्त् –अध्यक्ष मल्ल

मंसीर २८, पर्वत/प्रहरी प्रशासनले विनाकारण दुख दिन थालेपछि पर्वतमा संचालित क्रसर उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले दैनिक आधादर्जन प्रहरी क्रसर उद्योगमा खटाएर धरपकड गर्नेगरेको कालीगण्डकी क्रसर उद्योग सहश्रधाराका...