Wednesday, October 14, 2026

ओमप्रसाद घायल

1598 पोस्ट 0 टिप्पणी

सरकारको ज्यादतीविरुद्ध अब आन्दोलनको आँधीवेहरी सिर्जना हुने तरुण नेता गुरुङको चेतावनी

पर्वत/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेस पर्वतका युवा नेता विद्वान गुरुङले ओली सरकारको संस्थागत अपराधिकरण र ज्यादतीका विरुद्ध अब आन्दोलनको आँधीवेहरी सिर्जना गर्नुपर्ने बेला आएको वताउँदै सबै तरुणहरुलाई आन्दोलनको मोर्चामा एकवद्ध हुन...

गाउँपालिकाभित्रका सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्ने अध्यक्ष मल्लको प्रतिवद्धता

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न अधिकतम प्रयास गर्ने बताएका छन् । उनले सामुदायिक बिद्यालयमा गरिब, बिपन्न बर्गले अध्ययन गर्ने र धनी, सम्पन्न...

फलेवासमा आजदेखि प्रथम मेयरकप शुरु हुँदै

पर्वत/फलेवास नगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम संचालन हुने भएको छ । खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ आयोजना हुन...

योजनामा कडाई गर्दै फलेबास नगरपालिका, निर्माणस्थलमै सार्वजनिक सुनुवाई

पर्वत/योजनाको कामै नगरी बजेट निकासा गर्ने, बिल मिलाएर खाने, बजेट आएको र खर्च भएको बिषयमा उपभोक्तालाई नै जानकारी नहुने कतिपय स्थानीय तहका गुनासो र समाचार हामी सुन्दै आएका छौ । तर यहाँको नगरपालिकाले भने...

हाबाहुरीका कारण पर्वतमा लाखौको क्षति, विद्यालय भवनका छाना उडायो, तरकारीमा उत्तिकै नोक्सानी

पर्वत/बुधवार दिउँसो एक्कासी आएको ठुलो हुरीबतास र असिनापानीका कारण पर्वतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । असिना र हाबाहुरीले खेतवारीमा लगाएको मकै लगायत तरकारी बालीमा क्षति पुगेको छ भने विभिन्न ठाउँमा स्थानीयका घरका...

आजपनि शक्तिशाली चक्रवात फानीको खतरा : सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ/बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले...

नेपाली काँग्रेस जलजलाको भवन निर्माण र संगठन सुदृढिकरणको दुवै जिम्मेवारी मल्ललाई

पर्वत/नेपाली काँग्रेस जलजला गाउँकार्य समितिको मंगलबार सम्पन्न बैठकले वीपी कोइराला तथा मोहनबहादुर मल्ल स्मृति भवन निर्माण समिति गठन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को...

मेला महोत्सवले पर्वतको पहिचान बढाएको छ – जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पद र पार्टीको स्वार्थभन्दा आफु जन्मेको जिल्लाको पहिचान र विकासमा जुट्न आब्हान गर्नुभएको छ । पर्वत जेसिजले नयाँ बर्ष २०७६ सालको अवसरमा आयोजना गरेको सडक खाना...

काँग्रेसभित्र देउवा झन बलियो, सिटौला खेमा अप्ठेरोमा

पर्वत/कार्यकर्ता तहबाट जति विरोध भएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय पार्टीभित्र झन बलियो बन्दै गएका छन् । विगतमा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलको खेमा एक ठाउँ आएको थियो । यी दुई खेमा...

आवास निर्माणलाई पहिलो प्राथमिकतमा राख्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

पर्वत/राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भुकम्प पछिको पुनःनिर्माण कार्यलार्ई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको दोस्रो वैठकलाई आईतवार साँझ सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा पुर्ण क्षतिमा...