Wednesday, July 8, 2026

ओमप्रसाद घायल

1547 पोस्ट 0 टिप्पणी

शिक्षकहरुको क्षमता विकास र प्रविधिमैत्री शिक्षाका लागि पैयुँ गाउँपालिकाको नयाँ कार्ययोजना

पर्वत/सामुदायिक विद्यालयका गुणस्तर कम भएको भन्दै अभिभावकहरुले बालबालिकालाई निजी विद्यालयमा पठाउन थालेपछि पैयुँ“ गाउँपालिकाले शैक्षिक सुधारका लागि नयाँ कार्ययोजना अघि सारेको छ । पैयुं गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गर्न...

हेमराजशर्मा प्रतिष्ठानद्वारा विभिन्न व्यक्तिलाई सम्मान, सामाजिक सेवामा राजनितिक भागभण्डा नगरौं– नेता पाण्डे

बागलुङ/नेपाली काँग्रेसका केन्द्रिय सदस्यएवं सुरेन्द्रराज पाण्डेले सामाजिक सेवामा राजनिति भागभण्डा गर्न नहुने बताउनुभएको छ । बागलुङको पैयुँपाटामा रहेको हेमराजशर्मा प्रष्ठिानको छात्रबृत्रिवितरण एवं सम्मानकार्यक्रममाबोल्दै नेतापौडेलले समाज र समुदायको विकासका निम्ती सवै एकजुट हुनेपर्ने बताउनुभएको...

सत्ता र शक्तिको प्रभावमा नपरी निष्पक्ष कार्यसम्पादन गर्न प्रजिअ घिमिरेलाई निजामति कर्मचारी युनियन संघको...

पर्वत/भर्खरै मात्र सरुवा भई पर्वत जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई नेपाल निजामति कर्मचारी युनियन संघले आज जिल्लामा स्वागत गरेको छ । कर्मचारी युनियन संघले प्रजिअ घिमिरेलाई उहाँको कार्यकक्षमै भेटेर स्वागत...

भूक पुगेर काँग्रेस युवा नेता युवराज जोशीले भने – ‘पार्टीभित्रका अन्तरघातीहरुलाई गाउँमा निषेध गर्नुहोस’

पर्वत/नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महाधिवेशन प्रतिनिधी युवराज जोशीले काँग्रेसभित्रका अन्तरघातीलाई नेतृत्वले निर्मम भएर कारवाही गर्नुपर्ने बताउनु भएको छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत मोदी गाउँपालिका–१ भुकताङलेमा भएको भेटभाट तथा अन्तरक्रिया...

दिगो विकास लक्ष्य प्राप्तीका लागि युवाहरुलाई नेतृत्व विकास तालीम

पर्वत/यूवाहरुको नेतृत्व तथा क्षमता विकास गर्नका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा २ दिने कार्यशाला गोष्ठी शुरु भएको छ । यूनेस्को काठमाण्डौको सहकार्यमा कुश्मा नगरपालिका र जिल्ला युवा समितिको कार्यालय पर्वतको आयोजनामा गोष्ठीको आयोजना गरिएको...

जलजलाका उपाध्यक्ष सिमा गर्बुजा पुन चढ्ने जीपमा मध्यरातमा आगजनी

पर्वत/जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले भाडामा प्रयोग गर्दै आएको ग१ज ६५५४ नम्बरको जीपमा आइतबार राती १२ बजे आगजनी भएको छ । जलजला गाउँपालिका वडा नम्बर ४ फड्केढुंगामा पार्किङ गरेर राखिएको जीपमा अज्ञात समुहले...

आयोजना निर्माणका नाममा लामा कन्ट्रक्सनले खुल्लमखुल्ला गिटी बालुवाको व्यापार गरेको सरोकारवालाको दावी

पर्वत/निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा नगरपालिका वडा नम्बर–८ दोबिल्लामा सञ्चालन गरेको क्रसरले आयोजना प्रयोजनका लागि उत्पादन गरिएको गिट्टी, बालुवा अन्य निर्माणका योजनामा बिक्री गर्दै आएको पाइएको छ...

जग्गा हडपेको भनेर आफनो चरित्र हत्या गर्न खोजेको जलजला-८ का वडाअध्यक्ष जिसीको दावी

पर्वतजलजला गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष हरिविकास जिसीले आफुमाथि जग्गा कब्जा गरेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् । शुक्रबार सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गरी जिसीले मने दमाईले जनमानसमा भ्रम फैलाउदै हिडेको बताए ।...

सरकारका गलत कर्मको भण्डाफोर गर्न काँग्रेसले जागरण अभियान शुरु गरेको काँग्रेस नेता श्रेष्ठको दावी

पर्वत/नेपाली काँग्रेस पर्वतले शुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तरगत आज कुनपा–१२, ठूलीपोखरीमा जागरणसभा सम्पन्न भएको छ । जागरणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले ओली सरकार निरंकुशता र अधिनायकबादी बाटोमा हिँडेको उल्लेख...

काँग्रेस कमजोर हुँदा काँग्रेसले मात्रै दुख पाउँदैनन्,लोकतन्त्रले पनि दुख पाउँदो रहेछ–काँग्रेस नेता जोशी

(अन्तबार्ता) नेपाली काँग्रेस यतिबेला प्रतिपक्षमा छ । त्यो पनि कमजोर मतका साथ । अहिले काँग्रेसले आगामी चुनाव लक्षित विभिन्न कार्यक्रम थालेको छ । तीन चरणमा जागरण अभियान नै घोषणा गरेर जिल्ला र स्थानीय तहमा देशब्यापी...