Wednesday, July 1, 2026

Uncategorized

पर्वत/जिल्लाको समग्र पत्रकारिताको विगत, वर्तमान र चुनौती बारेमा चर्चा र बहससँगै सुचनाको हक सम्वन्धि छलफल गर्दै पर्वत मिडिया समिट २०२५ सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा सोडेक नेपाल पर्वतको आयोजना तथा नेपाल पत्रकार महासं पर्वत शाखाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पर्वतमा पत्रकारिताको...
पर्वत/सदरमुकाम कुश्मामा संचालित शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दैै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुश्माबासीलाई पर्याप्त मात्रामा स्वच्छ पानी वितरण गर्दै आएको संस्थालाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । खानेपानीका श्रोतहरु सुक्दै जाने, जनसंख्या...
पर्वत/सदरमुकाम कुश्माबजारमा संचालित निजि क्षेत्रको कुश्मा अस्पताल झण्डै एक वर्षदेखि बन्द भएको छ । बन्द रहेको हस्पिटलले घरभेटीको घरभाडा दुई वर्षसम्म नतिरको पाईएको छ । कुश्माबजारको मुख्य चोक शिवालयचोकमा संचालित हस्पिटलका घरधनि दुर्गादत्त अधिकारीले अस्पताल पनि नचलाउने र घरभाडा समेत नदिएको उजुरीपछि बिहीवार कुश्मा नगरपालिकाको न्यायिक समितिले ताला खोलिदिएको...
पर्वत/पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको...
पर्वत/नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको संस्था जिपी कोइराला फाउन्डेसन पर्वतले कुश्मा नगरपालिकाभित्रका जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूका लागि एकदिने पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त अभिमुखीकरणको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको थियो...
पर्वत/ जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ ।गाउँपालिकाको स्थानीय गाई–गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरू गरेका छन् । चालु...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाको १७ औं अधिवेशनमा अध्यक्ष हिरादेवी शर्मा आगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । यसैगरी उपाध्यक्ष बिमल लामिछानेले आगामी बर्षको बार्षिक बजेट गाउँ सभामा प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक बर्ष देखि भूमि वैंकको...
पर्वत/ पैयूँ गाउँपालिका, पर्वतले गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा उक्त सेवा समावेश गरिएको हो। गाउँसभाको १६ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गर्भवती महिलाहरूका लागि सुरक्षित मातृत्व सेवामा पहुँच सुनिश्चित गर्न...
पर्वत/कुश्मा नगरपालिकाले झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा बाँडफाँड योग्य रकम ३९ करोड ३९ लाख मध्ये चालुतर्फ एकमुष्ठ १५ करोड २५ लाख र पुजिगततर्फ...
पर्वत /भूमि बैंक योजना विवादले पर्वतको बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट नै रोकिएको छ । गाउँपालिका अध्यक्ष परविन गुरुङ नेतृत्वको नेपाली कांग्रेस र उपाध्यक्ष मीना शर्मा तिवारी नेतृत्वको नेकपा एमालेबीच भूमि बैंकका विषयमा विवाद बढ्दा नीति तथा कार्यक्रम र बजेट नै पेश हुन नसकेको हो । असार १०...

This will close in 0 seconds