पर्वत/पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा कुश्मा नगरपालिका वडा नं.–४ निवासी पुनम बसेलले शैक्षिक सामग्री उपलब्ध गराएका छन् । उनले आफ्ना छोराहरुको जन्मदिनमा हुने फजुल खर्च कटाएर आइतवार दिउँसो एक कार्यक्रमका बीच उक्त सामग्री उपलब्ध गराएका हुन् ।
पूर्णेश्वर माविको प्राङ्गणमा भएको उक्त कार्यक्रममा बसेलले विपन्न तथा जेहेन्दार ३१...
पर्वत/नेपाल पत्रकार महासंघ पर्वत शाखाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । खबर सङ्कलन शिविर कार्यक्रम सहित जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरको डाँडाखर्कमा पुगेको महासंघले सोही स्थानमा साधारण सभा पनि सम्पन्न गरेको हो आफ्नो कार्य विवरण प्रस्तुत गर्दै शाखाका अध्यक्ष सन्तोष थापाले आफूले शाखाको नेतृत्व सम्हालेको २१ महिना...
बागलुङ/बलेवा क्षेत्रका मूर्धन्य शैक्षिक तथा सामाजिक व्यक्तित्व उमानाथ शर्मा पौडेलको स्मृतिमा स्थापित उमानाथ प्रतिष्ठानले आज एक समारोहका बीच दर्जनौं विद्यार्थीहरूलाई छात्रवृत्तिका साथै विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै स्वर्गीय उमानाथ शर्माका काँहिला सुपुत्र एवं...
पर्वत/नेपाली काँग्रेस पर्वतको कार्यवाहक सभापतिको जिम्मेवारी पार्टीका उपसभापति डाक्टर चूडामणि शर्माले प्राप्त गर्नुभएको छ । पार्टी सभापति युवराज जोशीले आफू व्यक्तिगत कामले केहीदिन देशबाहिर जानुपर्ने भएकाले पार्टीको विधानको परिच्छेद-३ को धारा १२ को उपधारा ७(ट) को व्यवस्था अनुसार आफू जिल्ला नफर्कुञ्जेल का लागि उपसभापति डाक्टर शर्मालाई उक्त जिम्मेवारी दिइएको...
माधव चापागाईं
बागलुङ/यहाँको ग्वालीचौर, जलजला, दगातुम्डाँडासहित गुल्मीको पौंदी, दर्लिङ नेटा समेटिएको इस्मा चौबिसे राज्यको स्मरणमा न्वागी पर्व र खेल महोत्सव मनाइएको छ । उक्त राज्यका राजाले एक सय मुरी धान उत्पादन हुने जमिनको गुठीबाट यहाँ हरेक वर्ष मंसिर पहिलो साता सुदिन ठहर्याएर न्वागी खाने चलन छ । यो पटक निर्वाचन आचारसंहितका कारण...
पर्वत/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र माओवादी केन्द्रका नेता सुदिप कुवँर मतदातालाई धन्यवाद दिन यतिबेला पालिका स्तरिय कार्यक्रममा व्यस्त छन् । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको पर्वतमा गठबनधनबाट उम्मेदवार बनेका जोशी एमालेका उम्मेदवार पदम गिरीसँग झिनो मतान्तरले पराजित भएका थिए । त्यस्तै प्रदेशसभामा...
पर्वत/पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका छन्। खसेका कुल मत ६६ हजार...
पर्वत/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतको ७ पालिकामा ५५ प्रतिशत मत खसेको हो ।
जस अनुसार विहादी गाउँपालिकामा जम्मा १० हजार ९ सय ९० मत मध्ये ५ हजार ७ सय ५१ मत खसेको...
पर्वत/यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ ।निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ ।
यस...
पर्वत/आज मध्य रातदेखि निर्वाचन प्रचार प्रसार गर्न नपाइने कानूनी ब्यवस्था रहेको छ । निर्वाचन प्रचार प्रसारका लागि आज अन्तिम भएकाले आज नै उमेदवारहरुले औपचारिक कार्यक्रमहरु बन्द गर्ने छन् । मध्य रात १२ बजेटदेखि स्थिर अवधि शुरु हुने र उक्त अवधिमा कुनै पनि दलको पक्ष वा विपक्षमा कसैले पनि प्रचार...








