Friday, July 3, 2026

समाज

काठमाडौं/पाठशाला मोडल युनाइटेड नेसनको तीन दिने कार्यक्रम सम्पन्न भएको छ। माघ २६ गतेबाट चलेको उक्त कार्यक्रममा विभिन्न विधाका लागि ९ वटा समूहमा विद्यार्थीले वर्तमान समयमा विश्वमा भइरहेका समस्याका समाधानबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्यालेस्टाइनहरूले बुर्खा लगाउनु उचित वा अनुचित, दीर्घकालीन विकासका लागि बढ्दो प्रविधिले खेलेको भूमिका, इरानका बालबालिका...
पर्वत/छोराको विवाहमा लाग्ने खर्चवापतको केहि रकमबाट पर्वतका एक परिवारले मृगौला पिडितलाइ सहयोग गरेका छन्। कुश्मा नगरपालिका–६ बस्ने पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले छोरा शिशिर लामिछानेको विवाहमा लाग्ने खर्च कटाएर कुश्मा नगरपालिका १० बस्ने गोबिन्द लामिछानेको परिवारलाई सहयोग गरेका हुन । बुधबार बिवाहको दिनमा गोबिन्द लामिछानेको परिवारलाइ...
पर्वत/गण्डकी प्रदेश स्तरीय सातौं पर्वत महोत्सव बुधवार देखि पर्वत सदरमुकाम कुश्मा बजारमा शुरु भएको छ । महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा धेरै समस्याहरु रहेकाले त्यसको समाधानको प्रयासमा आफू लागेको बताएका छन् । मन्त्री गिरी कोहि पनि...
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको छ । गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा महोत्सबको सबैजसो तयारी पुरा भएको जानकारी दिइएको हो । महोत्सबको...
पर्वत/जलजला गाउँपालिकाको १३ औ गाउँसभा वुधवार सम्पन्न भएको छ । लामखेतमा सम्पन्न भएको सभामा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन निर्माणका लागि जग्गाको अध्ययन गर्न कार्यदल गठन गर्ने प्रस्ताव पारित भएको छ । अल्या बजेटबाट जिम्मेवारी सरेका र...
पर्वत/पर्वतमा आलुको मुल बिऊ विकास कार्यक्रम शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाले आलु खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले आलुको मुल विऊ उत्पादन गर्न थालेको हो । जलजला गाउँपालिका वडा नं। ६ शालिजाको बराह, चिहानकाटे, लाम्पाटा र रात्माटामा आलुको विऊ उत्पादनका लागि शनिवारदेखि रोप्न थालिएको छ । यस वर्ष ९...
पर्वत/गाउँपालिकाले विपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने भएको छ । जिल्लाकाे बिहादी गाउँपालिकाले बिपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । शुक्रवार बसेको गाउँकार्यपालिकाको बैठकले विपद राहात तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संसोधन गदै गाउँपालिका भित्र...
पर्वत/जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा–वडामा नै पुगेर घुम्ती शिविर सञ्चालन गरेको छ । पौष १८ गतेदेखि शुरू भएको घुम्ती शिविर नौवटै वडामा पुगेर आज समापन गरिँदैछ । गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा...
पर्वत/जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १६औं स्मृति दिवस वालवालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण लगायत विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला सभापति रहनु भएका विकासप्रेमी, निष्ठावान नेता स्वर्गिय अमृतप्रसाद जोशी जन्मेको थलो कुश्मा नगरपालिका वडा नं....
पर्वत/जलजला गाउँपालिकाले गाउँगाउँमा घुम्ती शिविर संचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकामा आएर गर्नुपर्ने सबै काम वडामै पुगेर सेवा दिने उद्देश्यले शिविर संचालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गांउमै सेवा प्रवाह...

This will close in 0 seconds