पर्वत/कालीगण्डकी जलविद्युत् गृहको ड्याममा सञ्चालित स्टिमर सेवा सुचारु भएको छ । बर्खायाममा पानीको बहाव धेरै हुँदा अवरुद्ध भएको स्टिमर सेवा पानीको सतह कम भएसँगै सुचारु भएको हो । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुन: शुरू भएको...
पर्वत/बेनीवाट जलजला गाउँपालिकाको माझफाँट जाँदै गरेकाे जिप बुधबार साँझ दुर्घटनाग्रस्त भएको छ । ग १ ज ५२९६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि ११ जना घाईते भएका छन् । दुर्घटनामा परि ३७ बर्षको डम्मर बहादुर दमैको मृत्यु भएको र घाइतेहरु मध्ये ३ जनालाइ पोखरा रिभर गरिएको जिल्ला...
पर्वत/मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १४८ मतदान केन्द्रका लागि कर्मचारीहरु खटाइएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार एउटा मतदान केन्द्रमा एक जना सहायक मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना सहयोगी गरी मुख्य...
माधव चापागाईं
बागलुङ/मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल) का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन्। कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले मंगलबार आयोजना गरेको चुनाव बहिस्कार कार्यक्रमको कोण सभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान...
पर्वत/यही मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका ९ वटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका ७४ स्थानमा रहने १ सय ४८ वटामध्ये ९ वटा केन्द्रका मतदान अधिकृतको रूपमा महिलालाई पठाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको कर्मचारी विवरणमा उल्लेख...
पर्वत /जिल्लामा १५ वर्षको अवधिमा मतदाता नामावलीमा नाम कायम रहेकाहरूको संख्यामा साढे १५ प्रतिशतले कमी आएको छ। जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनको बेलामा मतदाताको कुल संख्या एक लाख ४५ हजार १३४ रहेको थियो। यसको १५ वर्षपछि आगामी मंसिर चार...
पर्वत/केही समयअघि कुश्माको शिवालयचोकमा एक टेलिभिजन कार्यक्रममा फलेवासका कृष्ण सुबेदीले प्रश्न गरे,‘ बार्तली बा’ का छाउरालाई किन भोट दिने ? उनले बार्तली ‘बा’ का छाउरा भनेर पर्वतबाट एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पदम गिरीलाई भनेका थिए । एमालेको तर्फबाट भोट माग्दै घरदैलोमा पुगेका पदम गिरीलाई फलेवासका कृष्ण सुबेदी जस्ता...
पर्वत/बाम-लोकतान्त्रिक गठवन्धनको संयुक्त चुनावी सभा पैयुँ गाउँपालिकाकाको हातेमालोचोक सम्पन्न भएको छ । सभामा वोल्ने गठवन्धनका नेता तथा उम्मेदवारहरुले पर्वतमा आफ्नो विजय सुनिश्चित भएको तर प्राविधिक नतिजाको पर्खाईमा रहेको दावी गर्नु भएको छ ।
नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य पदका संयुक्त गठवन्धनका साझा उम्मेदवार अर्जुनप्रसाद जोशीले आफू दक्षिण पर्वतको...
पर्वत/अघिल्ला निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दी, कर्मचारी, निर्वाचनमा खटिने सुरक्षाकर्मी लगायतका लागि यो पटक छुट्टै मतदान केन्द्र रहने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्वतमा कारागार र अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले कुश्मामा आयोजना गरेको निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन...
पर्वत/नेकपा एमालेका तर्फबाट पर्वतमा प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । आगजानीको प्रयास गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कका नरबहादुर रोकालाई ०७९ कार्तिक २३ गते राती नै गिरफ्तार गरेको छ । लगायत अन्य तीन जना व्यक्तिहरुबाट कुँवरले प्रयोग गरेको...








