पर्वत/कुश्मा नगरपालिका ६ मा रहेको ऐतिहाँसिक भीमसेन मन्दिरको पुननिर्माण गरिएको छ । जिर्ण अवस्थामा रहेको उक्त मन्दिरको कुश्मा नगरपालिका, वडा कार्यालय र स्थानीय समूदायको चन्दा सहयोगबाट पुननिर्माण गरिएको हो । २०३७ सालमा स्थानीय नेवार समूदायले निर्माण गरेको मन्दिर जिर्ण अवस्थामा रहेको बेला नयाँ स्वरुपमा मन्दिरको पुननिर्माण भएको मन्दिर निर्माण...
पर्वत/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारण सभा शुक्रवार कुश्मामा सम्पन्न भएको छ । साधारण सभाले १५ प्रतिशत नगद लाभांश पारित गरेको छ । यश भन्दा पहिले संस्थाले ७३ दशमलव ६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र वैंकले १७ दशमलव ९३४२ प्रतिशत मात्र लाभांश स्वीकृति गरेको थियो...
पर्वत/प्रवासी पर्वतेलीहरुको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले आज साँझ कुश्मामा गरेको पत्रकार सम्मेलनमा शनिवारदेखि हुने अधिवेशनको सबै तयारी पूरा भैसकेको जानकारी दिइएको हो । अधिवेशन पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा रहेको मल्लाज दरवारमा आगामी असोज २७ र २८ गते हुने भएको...
पर्वत/पैंयु गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजिव रिमालले पदभार ग्रहण गर्नुभएको छ । रिमालले बुधवार पैंयुँ गाउँकार्यपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सरुवा भएर रिमाल पैंयु गाउँपालिकामाले जिम्मेवारी ग्रहण गरेका ह्ुन । यस अघि प्रमुख प्रशासकिय अधिकृत रहनुभएका केशब लामिछानेको सरुवा भएपछि पैंयु...
पर्वत/फेसबुकमा लाइभ भिडियो पोस्ट गरेको विषयलाई लिएर पर्वतको मोदी गाउँपालिकाले एक सर्वसाधारणलाई चिठी काटेको छ। मोदी गाउँपालिकाले दुई दिनअघि वडा नम्बर ५ सानोपाखाका दीपक मल्ललाई चिठी काटेको हो। फेसबुकमा असोज २१ गते लाइभ भिडियो पोस्ट गरेको विषयमा सोधपुछका लागि भन्दै गाउँपालिकाले चिठी काटेको हो। चिठी प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद...
पर्वत/दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा निकासी...
पर्वत/कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ...
पर्वत/माधुरी साहित्य प्रतिष्ठान पर्वतले आफू मातहत रहेका विभिन्न विधाका पुरस्कार र सम्मानहरु आज वितरण गरेको छ। प्रत्येक वर्षमा प्रदान गरिने सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कार तथा सम्मान वितरण गरेको हो। पर्वत जेसिसको सभाहलमा भएको कार्यक्रममा प्रतिष्ठानले समाजमा विभिन्न विधामा योगदान पुर्याउने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो। सरस्वती...
पर्वत/बर्खयाम शुरु भएसँगै बाच्छाका सन्तवहादुर गुरुङ ‘समिर’लाई एउटै चिन्ता हुन्थ्यो,‘खोला बढेको छ, आज कतिलाई बगाउँछ ?,’ घर नजिक खोला भएर पनि होला उनलाई यो चिन्ताले सँधै पिराल्थ्यो । फलेवास नगरपालिका –११ पाङराङ र विहादी गाउँपालिका–१ बाच्छा जोड्ने खोलामा पुल नहुँदा आउजाउ गर्ने यात्रुहरुलाई निकै समस्या भएको थियो । ‘बर्खयाममा...
ओमप्रसाद शर्मा घायल
पर्वत/जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढिले यात्रुबहाक सवारी साधन बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिवार साँझमा आएको बाढिले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक...









