पर्वत/नेपाली काँग्रेस तिलाहारका पूर्व सभापति सुवेदार खड्क बहादुर खत्रीको १३ औं दिनको पूण्यतिथिको सन्दर्भमा नेपाली कांग्रेस तिलाहारले सोमवार उहाँकै निवासमा पुगेर शोकसभाको आयोजना गरेको छ । शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गीय खत्री पार्टीको वफादार र जिम्मेवार सिपाही भएको उल्लेख गर्दै उहाँको...
पर्वत/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जिल्लामा कोरोनाको उच्च जोखिमलाई कम गर्न र क्वारेन्टिन र आइसोलेसनमा रहेका व्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमताको विकास विकास गर्न पर्वतमा नयाँ औषधि वितरण गर्नुभएको छ । मारवाडी सेवा समाज काठमाडौको सहयोगमा नेता जोशीले सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर पर्वतका प्रमुख जिल्ला...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा जलजला गाउँपालिकाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा...
पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवाको सहयोगमा काँग्रेसका दुई युवा नेताहरू विद्वान गुरूङ र यामबहादुर मल्ल रामकृष्णले वुधवार पर्वत, बागलुङ र म्याग्दी तीनवटै जिल्लामा पुगेर कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू त्यहाँका प्रमुख जिल्ला अधिकारीहरूमार्फत जिल्लामा गठन भएको सिसीएमसीलाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गरिएको स्वास्थ्य...
पर्वत/नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले धौलागिरीका तीन जिल्लालाई कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष पहलमा काँग्रेस नेतृ देउवाद्वारा पठाइएको उक्त स्वास्थ्य सामग्री नेपाल तरुण दलका...
काठमाडौँ/कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय लिएको हो ।
केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा आइतवार सम्पन्न आठौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले ४१ करोड, ६३ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाले संघीय सरकारवाट र प्रदेश सरकारवाट प्राप्त...
पर्वत/मोदीवेणीमा रहेको मोदीवेणी जेष्ठ नागरिक आश्रमलाई गण्डकी विकास वैंक कुश्मा शाखाले १६ थान पलङ र १६ थान विस्तारा सहयोग गरेको छ । गण्डकी विकास वैंक कुश्मा शाखाका शाखा प्रवन्धक केशव आचार्यले मोदीवेणी दिव्य धामका उपाध्यक्ष खुमराज पराजुलीलाई हालैमात्र उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
सहयोग सामग्री हस्तान्तरण...
पर्वत/नेपाली काँग्रेस साबिक तिलाहार गाविसका पूर्व पार्टी सभापति एवम् समाजसेवी सुबेदार खडक बहादुर केसीको बुधवार विहान निधन भएको छ । ७२ बर्षका केसीको उपचारका क्रममा मणिपाल शिक्षण हस्पिटल पोखरामा निधन भएको हो । उनी उच्च रत्तचाप र मघुमेहका विरामी थिए ।
उनको पार्थिक शरिरमा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति...
पर्वत/नपेली कांग्रेसकी नेतृ एबं प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उहाँको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्रमा केहिबेरअघि निधन भएको हो ।
अघिल्लो आइतवार मुटुको ३ वटा भल्बमा समस्या भएपछि मुटुको शल्यक्रिया गरिएको थियो । मुटुमा समस्या देखिएको पछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी...









