Friday, May 15, 2026

समाचार

काठमाडौं/नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गर्न कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले बैठक प्रभावित भयो । बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता...
पर्वत/सरकारले जारी गर्नका लागि छलफलमा ल्याएको संघीय निजामति ऐनको विषयमा नेपाल निजामति कर्मचारी संगठन पर्वतले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल निजामति कर्मचारी संगठन पर्वतले प्रतिनिधि सभाका सांसद पदम गिरी मार्फत सरकारको ध्यानार्कषण गराएको हो । संगठनका पर्वत जिल्ला कमिटि सचिव गौरबदास बैरागीले एक कार्यक्रमका वीच सांसद गिरीलाई ध्यानाकर्षण पत्र...
काठमाडौं/तल्लो तहका अधिबेशनहरुको कार्यतालिका हेरफेर भए पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित समयमै हुने भएको छ। कोरोना भाइरसका कारण पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेको भनेर पार्टीभित्र संस्थापन पक्षमाथि एक समूहले आशंका गरिरहेका बेला आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको हो। २०७६ पुस...
पर्वत/ कुश्मा नगरपालिका- ३ दुर्लुङ्ग पहिरोका पीडितलाई दुर्लुङ्ग समाज युकेले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ । आफु बिदेशमा भएपनि आफ्नो गाउँठाउँमा ठुलो जनधनको क्षति हुने गरी भएको दु:खद घटनामा केहि भएपनि राहत होस् भनेर सहयोग संकलन गरेको दुर्लुङ्ग समाज युकेका अध्यक्ष रक्षा बहादुर...
बागलुङ/भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानले बागलुङमा कारोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्डका सह—अध्यक्ष दक्ष पौडेलले आफ्नो बाबुको स्मृतिमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । प्रतिष्ठानका संरक्षक पौडेलले शुक्रबार प्रेस नोट जारी गर्दै बागलुङ जिल्लामा स्थायी बसोबास गर्ने...
पर्वत/जिल्लामा फरक र नयाँ कामहरुको माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाएको महाशिला गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा विदेशबाट घर फर्केकाहरुलाई लक्षित गरी कार्यक्रम बनाएको छ । गाउँपाकिलाका अध्यक्ष राजप्रसाद पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षका लागि कोभिड रोगका कारण विदेशबाट गाउँ फर्केकाहरुलाई गाउँमै रोजगार बनाउने अभियान सञ्चालन गर्न भएको...
पर्वत/जिल्लाको विहादी गाउँपालिकाको आगमी बजेट ३९ करोड ८९ लाख १० हजार प्रस्तुत भएको छ । उक्त बजेट गाउँपालिकाको छैटौँ गाउँ सभामा उपाध्यक्ष डम्बर कुमारी गुरुङ उक्त बजेट प्रस्तुत गरेकी हुन । प्रस्तुत बजेटमा चालू तर्फ १९ करोड ९३ लाख र पूजीगत तर्फ १९ करोड ९६ लाख १० हजार रहेको छ...
पर्वत/फलेवास नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख मन्जु अधिकारीले सातौं नगरसभाबाट आज ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ । बजेटको बिषयगत शिर्षकमा क्लिन फलेवास...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा,...
पर्वत/कुश्मा नगरपालिकाकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि झण्डै रु.८० करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न नगरपालिकाको छैटौ नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ७९ करोड ७८ लाख ५० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख सिता काफ्ले लामिछानेले प्रस्तुत गरेको...