पर्वत/जलजला गाउँपालिकाले गाउँपालिकाको आवधिक पञ्चवर्षिय योजना तर्जुमा शुरू गरेको छ । गाउँपालिकाको आयोजना गरेको योजना तर्जुमा गोष्ठीको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन पछि बोल्दै कांग्रेस नेता जोशीले मुलुकको योजनावद्ध विकास र परिणाममुखी विकासका लागि...
पर्वत/प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पर्वतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा विरोध सभा गरिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले चर्का नारावाजी गर्दै बजार परिक्रमा गरेर आचार्यचोकमा कोणसभा गरिएको छ ।
विरोधसभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं स्थानीय...
पर्वत/नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधब समुहको पर्व जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलामा बोल्ने नेताहरुले आधिकारिक नेकपा आफूहरु भएको दावी गर्दै कोही कार्यकर्तालाई विचलित नभइ पार्टीको मूलधारमा रहन अपिल गरेका थिए । उनीहरुले केपी ओलीको सर्वसत्तावादी कदमविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका...
डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानद्वारा कुश्माका विभिन्न विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण
पर्वत/पर्वतका सामजिक एवम् राजनीतिक व्यक्तित्व स्वर्गिय डिल्लीराम लामिछानेको पाँचौँ स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले कुश्मा नगरपालिका ७८ वटा सामुदायिक विद्यालयलाई मास्क लगायतका आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ । ‘अबको हाम्रो साझा अभियान, समृद्ध समाजको परिकल्पना डिल्लीराम प्रतिष्ठान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा...
पर्वत/कुश्मा नगरपालिका–३ दुर्लुङ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका क्रियाशिल सदस्य, नेपाल दलित संघ पर्वतका उपाध्याक्ष एवम् त्यागी नेता स्वर्गिय धनीलाल विकको १० औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
नेपाली काँग्रेस वडा कार्य समिति दुर्लुङको आयोजनामा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद...
पर्वत/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि पर्वत जिल्लाकी कम्युनिस्ट नेतृ शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गत स्थानीय निर्वाचनमा नेकपाकाबाट उम्मेदवार समेत रहेकी मल्ल नेकपा पर्वतको जिल्ला सदस्य थिइन ।
जलजला गाउँपालिका–४ मा तत्कालीन माओवादीबाट वडा सदस्यमा उम्मेदवार बनेकी...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरूले चुनावअघि जनतालाई देखाएको उधारो सपनाको तिनबर्षमै अवसान भएको वताउनु भएको छ । नेता जोशीले जननिर्वाचित संस्था संसदलाई विघटन गरेर ओलीले जनताको आदेश र विश्वासलाई कुठाराघात गरेको वताउँदै जनताको विश्वासमा खेलाची गरेर संविधान र मुलुकमाथि वेइमान...
पर्वत/जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालयमा सोमबार अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले भू सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । भू सेवा केन्द्र स्थापना पश्चात अबदेखि गाउँपालिकाभित्र लिखित पारित, अंशवण्डा, राजिनामा, नामसारी लगायतका जग्गा प्रशासन सम्वन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने सम्पुर्ण लिखत पारित सम्बन्धि कागजातहरु...
पर्वत/आफ्नो स्थापनाकालदेखि नै अन्य स्थानीय तहले भन्दा फरक ढंगले विभिन्न रचनात्मक कामहरू गर्दै आएको पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र ज्यालादारीमा काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको यो कार्यक्रम सम्भवतः स्थानीय तहस्तरबाट शुरूवात भएको मुलुकमै पहिलो कार्यक्रमका रूपमा लिइएको छ ।
गाउँपालिकाले सञ्चय कोषमा...
पर्वत/लामो समयदेखि शिक्षण सेवा गरि सेवा निवृत्त हुनुभएका समाजकल्याण प्राथमिक बिद्यालय जलजला- २ का शिक्षक ओमबहादुर जिसीलाई शुक्रबार एक कार्यक्रमका बीच स-सम्मान विदाई गरिएको छ ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले सेवा निवृत्त शिक्षक जिसीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले शिक्षक...









