कम्युनिस्टहरूको भ्रममा पर्दा मुलुक र लोकतन्त्रमाथि खतरा उत्पन्न भएको काँग्रेस युवा नेता गुरुङको दाबी
0
पर्वत/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एव नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले जनताहरू कम्युनिष्टहरूको भ्रममा पर्दा मुलुक र लोकतन्त्रमाथि नै संकट उत्पन्न भएको वताउनु भएको छ । केपी ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको वडास्तरीय विरोध प्रदर्शनको क्रममा विहिवार कुश्मा नगरपालिका वडा नं-१ पाङको कार्यक्रमलाई...
पर्वत/जलजला गाउँपालिकाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय गरेको छ । जलजला गाउँपालिकाको आईतवार सम्पन्न नवौँ गाउँसभाले जलजला गाँउपालिकाको प्रशासनिक भवन निर्माणका लागि हाल भाडामा रहेको भवन भन्दा करीव एकसय५० मिटर माथि करिव १२ रोपनी जग्गा खरिद गर्ने निणर्य गरेको हो । प्रशासनिक भवन निर्माणका लागी जग्गा...
पर्वत/जिल्लाका सातै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा भंग गरेको बिरोधमा नेपाली काँग्रेसले बिरोध सभा तथा प्रदर्शन गरेको छ । नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीको नेतृत्वमा जलजला गाउँपालिकाको मिलनचोकमा विरोधसभा गरिएको छ ।
काँग्रेस केन्द्रीय सदस्य जोशीले सभालाई सम्बोधन गर्दै सपनाका...
पर्वत/विश्व हिन्दु महासंघ पर्वतले राष्ट्रिय एकताका प्रतीक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले शाहवंशको ईतिहासमा राजा पृथ्वीनारायण शाहले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । अध्यक्ष आचार्यले पृथ्वीनारायण शाह नेपालको राष्ट्रिय एकताका प्रतीक भएकोले उहाँको सम्झना र...
पर्वत/ओली सरकारको असंवैधानिक कदम विरूद्ध नेपाली कांग्रेसले आह्वान गरेको दोश्रो चरणको आन्दोलन अन्तर्गत पर्वत क्षेत्र नं १ को मोदी गाउँपालिकाको डिमुवामा र क्षेत्र नं-२ अन्तर्गत पैयुँ गाउँपालिकाको हुवासमा सम्पन्न भएको छ । पैयुँको हुवासमा सम्पन्न विरोधसभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्नुभएको थियोभने...
पर्वत/मोदी गाउँपालिका वडा नं -३ देउरालीका पार्टी सचिव रुद्रप्रसाद सुवेदीका पिता एवं नेपाली काँग्रेसका क्रियाशील सदस्य खडानन्द सुवेदीको स्वर्गारोहण भएको १२ औं दिनको पूण्यतिथिको अवसरमा नेपाली काँग्रेस देउरालीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
प्रमुख अतिथिको रूपमा शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य एवं काँग्रेस नेता डाक्टर...
पर्वत/नेपाली काँग्रेसले पुस २५ गतेदेखि सुरु गर्न लागेको देशव्यापी आन्दोलनमा नेपाल तरुण दलको सशक्त भूमिका रहने देखिएको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै आन्दोलनलाई पूर्ण रुपमा सफल पार्न सबै जिल्ला अन्तर्गतका सबै तह, तप्का र निकायहरुका तरुणहरुलाई सहभागी हुनको लागि निर्देशन...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले राजनीति र समाजसेवाबीचको अन्तरसम्बन्ध अन्योन्याश्रीत रहेको वताउनु भएको छ । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालले कुश्मामा वुधवार आयोजना गरेको 'समाजसेवा र राजनीतिबिचको अन्तरसम्बन्ध' विषयक खुल्ला वतृत्वकला प्रतियोगीतामा आफ्नो मन्तव्य राख्दै काँग्रेस नेता जोशीले उक्त कुरा वताउनु भएको हो ।
स्वर्गीय अमृत...
पर्वत/कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नहुने स्पष्ट पारेकी छिन् । मगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले अनुदान वितरणमा कुनै पक्षपात नगरिने बताइएकी हुन् । कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा सरुवा भएर आएकी प्रमुख थापाले अनुदान वितरण गर्दा वास्तविक कृषकलाई नै...
पर्वत/मोदी गाउँपालिका वडा नं ५ निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य खड्कबहादुर मल्लको स्वर्गारोहण भएको १३ औं दिनको पूण्यतिथिको अवसरमा नेपाली काँग्रेस बाजुङले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले स्वर्गीय मल्लले नेपाली काँग्रेसको सांगठनिक अभियान र आन्दोलनमा पुर्याएको योगदानलाई पार्टीले...









