पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)को पहलमा गाउँपालिकामा अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री भित्रिएको छ । गाउँपालिकाका अध्यक्ष मल्लले सरकारी निकाय तथा अन्य संघ संस्थासंग समन्वय गरेर गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु भित्राएका हुन् । स्वास्थ्य सामाग्रीहरुको अभावमा कोरोना भाइरसका विरामीहरुको उपचारमा समस्या परेपछि अध्यक्ष मल्लले ति सामाग्रीहरु गाउँपालिकामा ल्याएको...
पर्वत/जलजला गाउँपालिकामा बिहिबारदेखि बित्तिय संस्था पनि बन्द गरिएको छ । सोमबारदेखि गाउँपालिकाभित्र अत्यावश्यक सेवाबाहेक सबै बन्द गरिएको जलजलामा केही दिनयता कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएपछि गाउँपालिकाले बिहिबारदेखि बैंक, सहकारीसमेत बैशाखमहिनाभरका लागि बन्द गरेको हो । गाउँपालिकाले सोमबारदेखि बन्द गर्ने निर्णय गरिएको भएपनि त्यसको पूर्ण पालना नहुँदा समुदायस्तरमा...
पर्वत/आउँदो चैत ७ गते हुन लागेको उद्योग वाणिज्य संघ पर्वतको निर्वाचनको लागि व्यवसायीहरुको साझा प्यानलले मनोनयन दर्ता गराएको छ । निर्वाचन सम्पन्न गराउन विभिन्न कामका लागि तोकिएको समय तालिका अनुसार आज मनोनयन दर्ता गरिएको हो । लामो समयदेखि सदरमुकाम कुस्मा बजारमा व्यवसाय गर्दै आएका तथा विभिन्न सामाजिक काम र...
म्याग्दी/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले वामपन्थीहरूको सरकारले अपराधीहरूलाई संरक्षण गरेको र जनतालाई सुरक्षा दिन नसकेको वताउनु भएको छ । नेपाल तरूण दल बेनी नगरपालिका वडा नं ५ वडा कार्यसमितिको आयोजनामा गत फागुन २७ गतेदेखि संचालित महाशिवरात्री मेलाको समापन समारोहका अवसरमा मंगलबार प्रमुख...
पर्वत/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थायी लोकतन्त्र र मुलुकको समृद्धि चाहने शक्तिहरु मिलेर केपी शर्मालाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ। कुश्मामा आयोजित एक कार्यक्रममा पौडेलले संविधान र विधान लत्याउने ओलीले मुलुकलाई जतिसुकै बेला ठूलो भड्खालोमा हाल्नसक्ने चेतावनी दिनुभएको हो ।
पुस ५ गतेयता ओलीले संसद् र...
बर्दघाट/कम्युनिस्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाल तरुण दल नवलपरासीले बर्दघाटमा शक्ति प्रदर्शन गरेको छ । शनिबार बर्दघाटमा तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रदर्शन गरेको हो ।
कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले कम्युनिस्टहरूले तीन वर्षमा मुलुकलाई गलत बाटोमा लगेको बताएका छन् । उनले कम्युनिस्टहरूविरुद्ध निर्वाचनबाट परास्त गरेर संविधानको रक्षा गर्नुपर्ने...
नुवाकोट/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे। उनले संसद् विघटनसम्बन्धी...
काठमाडौं/नेपाल तरुण दलले प्रजातन्त्र दिवसको अवसरमा पाटन अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, र केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङलगायतकाे टोली अस्पतालमै गएर माक्स, स्यानिटाइजर र पीपीई सेटलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
तरुण दलले ५०० थान मास्क, १० थान पीपीई सेट र...
काठमाडौ/नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागले एक दिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभाग गठन भएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय बिपि स्मृति भवन ललितपुरमा विभागका केन्द्रीय प्रमुख एवम् केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले विभागका सदस्यहरुबिच आफ्नो कार्यक्षेत्र, गर्नुपर्ने काम,...
पर्वत/नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएसँगै पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङका एक सय भन्दा बढि कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जनताले दुई तिहाई जनमत दिएर पाँच बर्षका लागि पठाएको दल आन्तरिक भागवण्डाका कारण फुटेर देशलाई अस्थिरता तर्फ धकेलेको निष्कर्ष सहित शनिवार नाग्लिवाङका एक सय १५ जना कार्यकर्ता नेकपा...








