Friday, June 26, 2026

समाचार

असोज ९, पर्वत/श्रीमतीलाई मारेको अभियोगमा पर्वतको मोदी गाउँपालिका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन । मोदी गाउँपालिका वडा नं २ देउपुरका राजन नेपाली श्रीमती शान्ति नेपालीलाई मारेको अभियोगमा पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन । पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको इजलासले थुनामा राखेर अनुसन्धान...
असोज ९, पर्वत/अन्तरपार्टी महिला संजाल पर्वतले महिला वालवालीका माथि हुने हत्या,बलात्कार तथा अन्य हिंसात्मक घटनाहरु झन्झन् बढिरहेको भन्दै यस्ता क्रियाकलापहरु तुरुन्त रोकन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापनपत्र वुझाएको छ । अन्तरपार्टी महिला संजाल पर्वतका अध्यक्ष मनरुपा सुवेदी र सचिव कलावती पुरीद्धारा संयुत्त रुपमा हस्ताक्षरीत उक्त ज्ञापन पत्रमा महिला...
असोज ९, पर्वत/चाडवाड नजिकिए पछि पर्वतमा वजार अनुगमन तिव्र बनेको छ । दैनिक जसो वजार अनुगमन गर्ने प्रसासन कार्यालयको तयारी छ । यसैक्रममा सोमबार जलजला गाउँपालिकामा बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सोमबार पर्वत वेनीमा गरेको छड्के बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामाग्री पसलहरुवाट बरामद गरेको...
असोज, ८, पर्वत/ स्थानीय तहले लिने करका कारण विगतका बर्षहरुमा भन्दा मुस्ताङी च्याङ्गको मूल्य यसपालि बढ्ने भएको छ । दशैं नजिकिएसँगै हिमालपारिको जिल्ला मुस्ताङबाट भेडा च्यांग्रा हिँडाइए पनि पर्वतमा आइपुग्दा च्याङ्ग्राको मूल्य बढ्ने बुझिएको हो । व्यवसायीहरुले पर्वत, बागलुङ, पोखरा र आसपासका क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै मुस्ताङको लोमान्थाङबाट २०...
असोज, ८, पर्वत/वर्षाले बिगारेका पर्वतका ग्रामीण सडकको मर्मत सुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । दसैंलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको जिल्लाका जनप्रतनिधिले बताएका छन् । गाउ“ र नगर कार्यसमितिबाट बजेट विनियोजन...
असोज, ८, पर्वत/ अवैध तरिकाले ढुङ्गा उत्खनन गरि विक्रीका लागि पोखरातर्फ लग्न थालिएको एक ट्रकलाई आइतवार डिमुवा प्रहरी चौकीले कब्जामा लिएको छ । अवैध तरिकाबाट उत्खनन गरि गाउँपिालिकालाई कर समेत नतिरीकन भागेर हिँडेको अवस्थामा ना ६ ख ४५७३ नम्बरको उक्त ट्रकलाई प्रहरीले पक्राउ गरेको हो । ट्रकमा कटिङ गरिएको...
असोज ७,पर्वत/ फलेवास ४ मुडिकुवाका चन्द्रकला पौडेल र गौरी पौडेललगायतका किसानले सिँचाइ कुलो मर्मतका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको स्थानीय कार्यालयमा निवेदन दिए । उनीहरूसँगै सातबीसे कृषक समूहका वेदप्रसाद पौडेल र विष्णु पौडेललगायत करिब ५० भन्दा बढी किसान मकै जोन कार्यान्वयन इकाइ कार्यालयमा कस्टम हायरिङ, साना मेसिनरी औजार र प्रतिफलमा आधारित किसानको...
असोज ७,पर्वत/बाक्लो बस्तीको बीचैबाट विद्युत् प्रसारण लाइन विस्तार हुँदा जलजला २ र ३ का बगरफाँटमा जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् । विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा ३२ केभीए क्षमताको केन्द्रीय प्रसारण लाइन विस्तार गर्न लागेको छ । घर छुनेगरी टाँगिएका तारका कारण छतमा जानै जोखिम भएको स्थानीयको गुनासो...
असोज ७, पर्वत/जिल्लाको महाशिला गाउँपालिकालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त क्षेत्र बनाउने अभियान शुरु भएको छ । सभ्य समाजको निमाृण गर्ने उद्देश्यले महाशिलालाई मदिरा र जुवातास मुक्त गाउँपालिका बनाउन लागिएको हो । गाँजा,रक्सी, जुवातास, गर्छ यसले सर्वनास भन्ने मुलनाराका साथ गाउँमा यस्ता पदार्थ विक्रि वितरण तथा उत्पादन र सेवनमा रोक...
असोज–२, पर्वत/समाजमा अपराध भैरहेपनि लुकेका अपराध बाहिर आउन नसकेको बेला पर्वत प्रहरीले भने समुदायमा नै पुग्ने गरि अपराध पहिचान ‘स्क्यानिङ्ग’ अभियान थालेको छ । प्रहरी समुदायको तहमा नपुग्दा सम्म अपराधका धेरै घटनाहरु बाहिर आउन नसक्ने भएकाले समुदाय र टोलटोलमै पुगेर ‘स्क्यानिङ्ग’ गर्ने अभियान थालेको हो । जिल्ला प्रहरी कार्यालयले जिल्लाका...

This will close in 0 seconds