Friday, June 26, 2026

समाचार

असोज–२, पर्वत/जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा अवस्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयको ५७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन समरोह सम्पन्न भएको छ । वि.स २०१८ सालमा स्थापना भएको विद्यालयको आज एक कार्यक्रमका विच उक्त समारोह सम्पन्न भएको हो । बार्षिकोत्सव तथा ४ कोठे भवनको उद्घाटन गर्दै प्रतिनिधी सभाका साँसद पदम गिरीले...
असोज–२, पर्वत/सामूदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पैयूँ गाउँपालिकाका बिद्यालयमा खाजा कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सबै सामूदायिक विद्यालयमा एकैपटक लागु हुने गरि खाजा कार्यक्रम शुरु गरेको हो । सामुदायिक बिद्यालयका प्राथमिक तहका बालबालिकालाई खाजाको ब्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । गाउँपालिकाका २८ वटा विद्यालयमा खाजा कार्यक्रम...
असोज–२, पर्वत/कुस्मा नगरपालिकामा रहेको जिल्ला अस्पताल पर्वतमा १ बर्ष पछि एम्बुलेन्स भित्रीएको छ । कुस्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले एम्बुलेन्सको चावी सोमबार अस्पतालका प्रमुख ईन्चार्ज सजिना महर्जनलाई एक कायक्रमको आयोजना गर्दे हस्तान्तरण गर्नुभएको छ । कुल २३ लाखको लागतमा एम्बुलेन्स जिल्ला अस्पतालमा भित्रिएको हो । एम्वुलेन्स नहुँदा भएको सास्ती...
असोज १,पर्वत र कञ्चनपुरकी बालिका १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि सरकारले अपराधि पत्ता लगाउन नसकेको बिरोधमा  पर्वतमा पनि सरकार बिरुद्ध नारावाजी सहित जुलुश प्रदशन गरिएको छ । सदरमुकाम कुश्मा बजारमा रहेका स्थानीयले कसैको आयोजना बिना नै स्वतस्फुर्त रुपमा जुलुश निकालेका हुन ।कुश्माको बडागाउँबाट शुरु भएको जुलुश...
असोज १,काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश, जिल्ला र स्थानीय तहका साथै भातृ संगठनहरुको एकीकरणका सन्दर्भमा महासचिव बिष्णु पौडेलले पेश गरेको प्रस्तावको काउन्टरमा बरिष्ठ नेता माधवकुमार नेपालले अर्को प्रस्ताव अघि सारेका छन् । केन्द्रीय सचिवालय बैठकमा पेश गरेको प्रस्तावलाई बहुमत सदस्यले साथ दिएको दावी नेपाल निकट नेताहरुको छ । सचिवालयको...
असोज १, पर्वत/ सरकारले रोक्का गरेको यातायात व्यवसायीको खाता खोल्ने भएपछि दसैंको अग्रिम बुकिङ टिकट खुल्ने भएको छ । सरकारले वैशाख ४ गते २ सय ४५ यातायात संघ, समितिको खाता रोक्का गरेको थियो । उक्त बैंक खाता पुनः व्यवसायीकै संघ, समितिका नामबाटै सञ्चालन गर्न पाउनुपर्ने मागसहित आइतबार यातायात व्यवस्था विभागमा...
भदौ, ३१ पर्वत/कुश्मा नगरपालिका ३ दुर्लुङमा झाडीले ढाकिएको जमिनमा अहिले किवीखेती शुरु गरिएको छ । झाडी फाँडेर स्थानीय कृषक खेमवहादुर गुरुङले किवीखेती शुरु गर्नुभएको हो । सिँचाईको सुविधा नभएको र घरमा काम गर्ने मान्छेको अभावमा उहाँले आफ्नो जमिन बाँझो राख्नुभएको थियो । उहाँले किवीको महत्वबारेमा कृषि विकास कार्यालयवाट ४...
भदौ, ३१ पर्वत/सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा घर चर्किएपछि निमार्ण कम्पनिले क्षतिपूर्ति दिने छलफलबाट निश्र्कष गरेपछि मध्यमोदी जलविद्युत् आयोजनाको निमार्ण कार्यले निरन्तरता पाउँने भएको छ । चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयका घरहरु चर्किएको भन्दै स्थानीयहरुले आन्दोलन गरेका...
भदौ ३०, पर्वत/मोदी गाउँपालिकाले मुख्य सडकका बजार क्षेत्रमा सडकबत्ती जोडेको छ । गाउँपालिका अध्यक्ष प्रेम पौडेलका अनुसार डिमुवा, पातीचौर, अम्बोट र बेतेनीलगायतका बजार क्षेत्रमा सडकबत्ती जडान गरिएको हो । ‘सुरक्षाका दृष्टिले जरुरी भन्दै गाउँ कार्यपालिकामा पेस भएको प्रस्ताव पारित गरेर भदौभित्र सडकबत्ती जडान गर्ने योजना नै थियो,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गको एरियाका...
भदौ ३०, काठमाडौं /साढे ३३ किलो सुनकान्डमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । लोहनी क्षेत्रीय कारागार झुम्का सुनसरीमा रहेका छन् । डीएसपी सञ्जय राउतका सम्बन्धमा भने जिल्ला अदालतको आदेश सदर गरेको छ । डीएसपी राउतलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला...

This will close in 0 seconds