Saturday, June 27, 2026

समाचार

पर्वत/नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्र्तगत पर्वत प्रदेश क को शुक्रवार जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सम्पन्न भएको छ । जागरण अभियानलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले काँग्रेसमा आन्तरिक एकता सुदृढ हुनुपर्ने बताए । उनले बर्षदिन काँग्रेस बन्ने तर मतदानको एक दिन...
काठमाडौं/प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका हुन् । उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो । श्रेष्ठले...
पर्वत/पछिल्ला पाँच बर्षमा पर्वतमा मात्रै एक सय ३९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७२/७३ मा २९ जना, २०७३/०७४ मा ३१ जनाले आत्महत्या गरेर देहत्याग गरेका छन् भने ०७४/०७५ मा ३५ जनाले आत्महत्या गरेका छन् । प्रहरी निरिक्षक राजन रायमाझीले गतवर्ष ४० जनाले आत्महत्या गरेको जानकारी दिनुभयो...
पर्वत/नेपाली काँग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरण अभियान अन्र्तगत दोस्रो दिन पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सम्पन्न भएको छ । कार्यकर्ताको बाक्लो उपस्थितीका बिच सम्पन्न भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको...
काठमाडौं/नेपाल तरुण दलको विधान पद्धतिलाई लत्याएर आफूखुसी निर्णय गरेको भन्दै अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई पदीय मर्यादामा रहन सचेत गराएका छन् । महासचिव शाहीले अध्यक्ष बस्नेतलाई समेत जानकारी नदिई तरूण दल सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष सगुन श्रेष्ठको कारबाही फुकुवा र तरुण दल सप्तरीको अध्यक्षमा सीताप्रसाद यादवलाई नियुक्त गरेपछि अध्यक्ष...
पर्वत/आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत कुश्मा नगरपालिका वडा नम्बर ४ का मिनबहादुर परियार खड्कालाई मंगलबार ११ लाख ७४ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । परोपकारी पत्रकारितामा सक्रिय रामकृष्ण लामिछानेले सामाजिक सञ्जालमा गरेको आब्हानलाई स्वीकार गरी देश/बिदेशमा रहेका नेपालीले गरेको उक्त सहयोग हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम्...
पर्वत/गुमेको जनमतलाई पुनर्स्थापित गर्ने उद्देश्यले नेपाली कांग्रेसले पुन दोश्रो चरणमा देशव्यापी जागरण अभियान शुरु गरेको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर पर्वतमा पनि मंगलवारदेखि जागरण अभियान सुरु गरिएको छ । बिपि जन्मजयन्तीको प्रतीकस्वरूप १०६ वटा बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा रोपेर अभियानको जिल्ला...
पर्वत/फलेवास नगरपालिकामा संचालित दुई वटा सामुदायिक विद्यालयका ५० जना भन्दा बढि विद्यालयलाई सोमवार शैक्षिक सामग्री वितरण गरिएको छ । दुई स्थानका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गदै नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य एवं काँग्रेस नेतृ राधाकुमारी कुवँर क्षेत्रीले यसरी शैक्षिक सामग्री वितरण गर्दा विद्याथीलाई हौसला मिल्ने बताउनु भयो । क्षेत्रीले...
पर्वत/नेपाली काँग्रेस पर्वतले बिपि जयन्तीको सन्दर्भ पारेर कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित बिपि स्मृति भवन निर्माणस्थलको सरसफाई गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला सभापति खिमप्रसाद भुसाल, महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, महाधिवेशन प्रतिनिधि मुना भुसाललगायतका...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) एक कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा भाग लिन अध्यक्ष मल्ल सोमबार अपरान्ह चार बजेर २५ मिनेटमा त्यसतर्फ प्रस्थान गरेका हुन । मल्ललाई त्रिभुवन अन्तराष्ट्रिय...

This will close in 0 seconds