Saturday, June 27, 2026

समाचार

पर्वत/कुश्मा नगरपालिका ४ निवासी आन्द्राको क्यान्सरबाट पीडित मीन बहादुर परियार खड्कलाई नेपाल तरुण दलको अगुवाईमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको छ । करिव एक महिनासम्म शुभेच्छुकहरुबाट उपचारका लागी संकलन भएको रकम २ लाख ६६ हजार हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा एक कार्यक्रमका बिच नेपाली...
काठमाडौँ/लामो समय सुत्नु स्वास्थ्यका लागि समेत लाभादायी हुने विषय बेलाबेलामा अनुसन्धान हुँदै आएको छ । अनुसन्धानमा लामो समय सुत्दा स्वास्थ्यमा समस्या हुने विषय विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । यस्तोमा काठमाडौँमा समेत धेरै सुत्नेहरुका बिचमा प्रतियोगिता गर्न लागि एक गैरसरकारी संस्थाले अध्ययन शुरु गरेको छ । सात दिन सात...
पर्वत/निजामित कर्मचारी दिवसको अवसरमा मैत्रीपूर्ण खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । पर्वत जिल्लाका निजामित कर्मचारी र पत्रकार महासंघका वीचमा मैत्रीपूर्ण फुलबल खेल सम्पन्न भएको हो । मैत्रीपूर्ण फुटबलमा कर्मचारीको समूहले ९ गोल गरेको थियो । प्रतिउत्तरमा पत्रकारको समूहले ४ गोल गरेको थियो । सदरमुकाम कुश्मा बजार स्थित शसस्त्र गणको खेलकुद...
काठमाडौं/कालीगण्डकीको सभ्यता बचाउ अभियानलाई प्रभाबकारी रुपमा अघि बढाउनका लागि धौलागिरीका सरोकारवालाले आग्रह गरेका छन् । धौलागिरी समाज नेपालको शुक्रबार काठमाडौंमा आयोजित साधारण सभाको अवसरमा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन् । गण्डकी सभ्यता बचाउन अभियान सञ्चालन गरिरहेको धौलागिरी समाज नेपाललाई कालीगण्डकी नदी, त्यहाँ पाइने शालिकग्राम शीलाको संरक्षणमा नेतृत्वदायी भूमिका लिएर...
पर्वत/गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम पर्वतमा पनि सम्पन्न भएको छ । नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र पर्वतमा पनि वितरण गर्नका लागि आज अन्तरक्रिया गरिएको हो । राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी,...
विकास रोकामगर पोखरा/ट्युबलाइटको उज्यालो कोठाभरि थियो । बेडमा सुकमाया (परिवर्तित नाम) की ३८ दिनकी छोरी सुतिरहेकी थिइन् । ट्युबलाइट वरिपरि सेतो पुतली घुमिरहेको थियो । सुकमायाले पुतली धपाउन खोजिन् । पुतली उडेर झन् छोरीको छेउमै आयो । केहीबेरमा सुकमायाकी छोरी असामान्य रुपले रुन, कराउन थालिन् । हेर्दाहेर्दै आँखा रातो हुन...
पर्वत/छिमेकी जिल्लाहरुमा डेंगुको महामारी फैलिन थालेपछि पर्वत जिल्ला पनि उच्च जोखिममा परेको छ । पर्वतमा पनि डेंगुका बिरामी भेटिएपछि जिल्लामा उच्च जोखिममा देखिएको हो । पर्वत जिल्ला भित्रै २ जनामा डेंगु भेटिएको छ भने पर्वत स्थायी ठेगाना भएका ११ जना बिरामीले उपचार गराईरहेका छन । कुस्मा नगरपालिकाले बिहीबार आयोजना गरेको...
पर्वत/केवलकार मोडलमा निर्माण गरिएको कुुस्मा बलेवा यान्त्रिक पुल पर्वतको कुस्मा र दक्षिण बागलुङ्गका स्थानीयबासीका लागि यातायातको बिश्वासिलो साधनको रुपमा स्थापित भएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन । कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडको बिहीबार कुस्मामा सम्पन्न आठौँ साधारणसभामा बोल्ने बक्ताहरुले यान्त्रिक पुलले यस क्षेत्रका बासिन्दाका लागि यातयातको भरपर्दो साधनको...
म्याग्दी/जिल्लाको मालिका गाउँपालिका–२ रुममा अपरिचित ब्यक्तिबाट नेष्डो सम्बृद्ध लघुबित्त बित्तिय संस्थाका कर्मचारी लुटिएका छन भने लुटेराको कुटपिटबाट कर्मचारी गम्भीर घाइते भएका छन । पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको नेष्डो सम्बृद्ध लघुबित्तिय संस्थाको म्याग्दीको दरवाङ शाखाका एक महिला कर्मचारीलाई कुटपिट गरि नगद लुटिएको हो । तनहु जिल्ला घरभई नेष्डोमा कार्यरत...
पर्वत/नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतले समता प्रावि खरेहाका विद्यार्थीहरुलाई विहिवार शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले कमजोर आय भएका विद्यार्थीलाई...

This will close in 0 seconds