Saturday, June 27, 2026

समाचार

पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको अन्तरविरोध छोडेर सरकारले गरेका ज्यादती र गलत कर्मको विरूद्धमा एकजुट हुन काँग्रेसका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको अभियान अन्तर्गत मंगलवार पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा सम्पन्न भएको भेलालाई सम्बोधन गदै नेता जोशीले सरकार...
पर्वत/फलेवास नगरपालिकाले अगाडी सारेको क्लिन फलेवास ग्रीन फलेवास अभियानलाई प्रभावकारी बनाउन फोहोर व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणि शर्माले क्लिन फलेवास ग्रीन फलेवास अभियान नगरका सबै घरधुरीमा छुने र प्रभाव पार्ने खालको कार्यक्रम भएकोले सुन्दर सान्त समृद्ध नगर बनाउन यो अभियानले महत्त्वपूर्ण...
पर्वत/कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको रिठे खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त बिरामी बोकेको ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर...
पर्वत/अमेरिकाको म्यारील्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पर्वतको विकासका लागि आफ्नो राज्यको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । स्मार्ट सिटी सम्मेलनमा भागलिन अमेरिकाको एटलान्टा नगरपालिका पुग्नुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)सँगको भेटघाटमा म्यारील्याण्ड राज्यका प्रतिनिधिसभा सदस्य भण्डारीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । भण्डारीले जलजलासहित समग्र...
पर्वत/जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिने भएको छ । एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले त्यहाँका मेयरसँग त्यहाँको विकास निर्माण र जलजलाको विकास निर्माणको अवस्थाको बारेमा आदानप्रदान गर्दै भगिनी सम्बन्ध गाँस्ने तयारी भएको वताउनु छ । अध्यक्ष...
पर्वत/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसको आठौं अधिबेशनले अध्यक्षमा दिल कुमारी तिलिजा (शुष्मा) पुन (पर्वत) लाई निर्वाचित गरेको छ । एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लको अध्यक्षतामा सम्पन्न भएको उक्त आठौं अधिबेशनमा अवैतनिक नेपाली बाणिज्य दूताबासका मानार्थ वाणिज्य दुत डा . राम जीवन पंजियारको प्रमुख आतिथ्यता, आइ सिसि प्रतिनिधि...
पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ४ कुश्माका मिनबहादुर परियार (खड्के)लाई इजरायलबाट आर्थिक सहयोग प्राप्त भएको छ । अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष दिपिका भुसालको सक्रियतामासंकलन भएको ६० हजार रुपैयाँ परियारका परिवारलाई हस्तान्तरण गरिएको हो । अन्र्तराष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधि मुना भुसालले काठमाडौ मेडिकल कलेजमा उपचाररत मिनबहादुरलाई अस्पतालमै पुगेर हस्तान्तरण गरेकी हुन...
पर्वत/नेपाली काँग्रेसले देशव्यापी रुपमा शुरु गरेको राष्ट्रिय जागरण अभियानको दास्रो चरण अन्तर्गत प्रदेश खको फलेवास नगरपालिका वडा नं ३ शंकरपोखरीमा जागरणसभा सम्पन्न भएको छ । अभियानलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारको चर्को आलोचना गर्नुभएको थियो । उहाँले दुई तिहाई बहुमत प्राप्त सरकारले अनअपेक्षा अनुसार काम...
थाइराइड आफैमा रोग नभएर एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन टी–३ र ट्रइआयोडी टी–४ हर्मोन उत्पादन गर्छ । त्यही उत्पादित हर्मोनले नै हाम्रो शरीरका अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको मुख्य काम शरीरका मेटोबोलिज्म नियन्त्रण गर्नु हो । तर, जब थाइराइड...
पर्वत/नेपाली काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा आज सम्पन्न भएको अधिवेशनले बलवहादुर पुन ‘प्रधान’ को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लालवहादुर आले मगर, सचिवमा लालवहादुर पुर्जा, कोषाध्याक्षमा देवी पाईजा चयन भएका छन् । समितिको सदस्यहरुमा...

This will close in 0 seconds