पर्वत/नेपाली काँग्रेस पर्वतले सांगठनिक शुदृढिकरणका लागि विभिन्न कार्यक्रम तय गरेको छ । आज बसेको पार्टीको बैठकले पार्टीको शुदृढिकरणका लागि सबै ६१ वटा वडामा प्रतिनिधी खटाउने भएको छ ।
अभियान शुरु भएपछिको आज दोस्रोदिन बसेको जिल्ला कार्यसमितिको बैठकले वडा संगै पालिका र प्रदेश स्तरीय सम्मेलन र भेला गर्ने मिति र...
बाग्लुङ/नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गर्नुभयो । सोेमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । हालै सम्पन्न नेपाली काँग्रेस, केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सुदृढिकरणका लागि साउन...
पर्वत/फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले आफुले नगरबाट प्रमुखको हैसियतमा पाउने सेवासुविधा बापतको रकम विद्यालयको अक्षयकोषका लागि बितरण गर्नुभएको छ । नगरप्रमुख तिवारीले आइतबार फलेवास–४ मुडिकुवामा आयोजित एक कार्यक्रमका अवसरमा मुडिकुवाको माटेदेवल जनसहयोगि प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयलाई एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको हो ।
चुनावी घोषणाका...
बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार एक प्रेस बिज्ञप्ती मार्फत प्रहरीले पौडेलको टाउकोमा प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या...
पर्वत/४१ औं वीपी स्मृति दिवस तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशन एकैसाथ सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले काँग्रेसभित्रका केही हुल्लडबाज र अस्थिर मानसिकता वोकेका व्यक्तिहरूले पार्टी छाडे भन्दैमा पार्टीका स्वाभिमानी कार्यकर्ताहरू निराश हुन नहुने...
पर्वत/जलजला गाउँपालिकाले लक्षित बर्ग कार्यक्रमअन्तर्गत ७ जनालाई सुधारिएको आरनका सामग्री वितरण गरेको छ । गाउँपालिकाको उपाध्यक्ष दिपक आचर्य आकाशले आर्थिक बर्ष २०७९/८० को लक्षित वर्ग बजेट मार्फत आर्थिक समृद्धि गने उद्देश्यले सुधारिएको आरनका समाग्री वितरण गर्नुभएको थियो । आरान समग्री वितरण गरेपछि आत्मनिर्भरतामा समेत सहयोग पुग्ने विश्वास...
पर्वत/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले पछिल्लो छ महिनामा पर्वतमा भएका मानव अधिकार उल्लङ्घनका घट्नाहरुको विवरण सार्वजनिक गरेको छ । जिल्लामा मानवअधिकारको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले गत पुस १५ गतेदेखि यही असार १५ गतेसम्मको छ महिनाको अवधिमा विभिन्न पाँच...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो...
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो...
पर्वत/उद्यमशीलता विकास समृद्धिको आधार: सुशासनयुक्त पर्यटकीय समृद्ध कुश्मा नगर भन्ने मूल नारा सहित कुश्मा नगरपालिकाले नगरभित्रका ४२ जना युवाहरूलाई लक्षित गरि नगरप्रमुखसँग उद्यम विकास तालिम संचालन गरेको छ । दुईदिनसम्म चल्ने उक्त तालिमको वुधवार नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको थियो ।
तालिम उद्घाटन पछि बोल्दै नगरप्रमुख...









