पर्वत/नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको वैठकले पार्टीका सबै तहगत संरचनाहरुलाई सांगठनिक रणनीति र योजनाका साथ गतिशील बनाउन प्रदेश, पालिका र ६१ वटै वडा कार्यसमितिलाई निर्देशनात्मक परिपत्र गर्ने निर्णय गरेको छ । पार्टी सभापति युवराज जोशीको अध्यक्षतामा शनिवार कुश्मामा बसेको जिल्ला कार्यसमिति र सल्लाहकारहरुको सामुहिक बैठकले पछिल्लो समय पार्टीको संरचनागत...
पर्वत/सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि उनीहरु असार ४ गतेदेखि आन्दोलित भएका हुन् ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको अगुवाइमा उनीहरुले जिल्ला हुलाक कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् । उनीहरुले चारवटा...
पर्वत/पैंयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण...
पर्वत/आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाका राजनीति दल, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, विभिन्न विद्यालयका...
पर्वत/विदेश जाने युवाको संख्या जति बढ्दो छ, सोही कारण पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उति उकालो लाग्दो देखिएको छ । वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रसहित समाजका विभिन्न पाटामा सकारात्मक प्रभाव पारेको छ । तर पनि यसको नकारात्मक पाटोका रूपमा सम्बन्धविच्छेदका घटना पनि बढेको देखाएको छ । जसले...
पर्वत/पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा तेक्वान्दो हल बडगाउ मा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले खेलकुदको माध्यमले देशको पहिचान र खेलाडीको ब्याक्तित्व विकासमा...
ओमप्रसाद शर्मा घायल
पर्वत/पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र पालिकाको समृद्धिमा स्थानियको भूमिकाको विषयमा सरोकारवालाहरुसँग रायसुझाव संकलन तथा छलफल गर्न थालेका हुन् । पर्वतमा दुई नगरपालिका सहित पाँच वटा गाउँपालिका छन्...
पर्वत/आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न सक्ने योजनाहरुका लागि विषयबिज्ञ, राजनीतिक दलका अगुवा, पुर्व जनप्रतिनिधि, सामाजिक तथा संघसंस्थाका अगुवा लगायतसंग सुझाव सङ्कलन गरेको हो ।
बिहिबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कृषि,...
पर्वत/प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती पर्वतले १४ बुँदे माग सहितको ध्यानकर्षण पत्र बुझाएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लाई सम्बोधन गर्दै प्रेस सेण्टरले पत्रकारिताका समस्या र समाधानका उपायहरु सहित ध्यानाकर्षण पत्र बुझाएको हो । पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल लाई उक्त पत्र...
पर्वत/पछिल्लो समय साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवद्र्धनका लागि कास्कीका पत्रकारले चासो देखाएका छन् । साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले उनिहरु पर्वत आईपुगेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा...







