पर्वत/फलेवास नगरपालिका–१ कार्कीनेटामा नेपाली काँग्रेसको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस कार्कीनेटाका क्रियाशिल सदस्य स्वर्गिय शिवाखर पाध्याको १३ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । सामजिक कार्यमा निकै चासो राख्ने पाध्यको ७३ बर्षको उमेरमा निधन भएको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य...
पर्वत/यूनाईटेड स्पोर्टस क्लब, फलेवास पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिकाको पहिलो बृहद मेला विहिवारदेखि सुरु भएको छ । बिहिवार देखी शुरु भएको मेला मंसिर २९ गतेसम्म संचालन हुने मेलाको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन गर्दै उहाँले गण्डकी...
पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्ससबको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुहुँदै जलजलाको धार्मिक पर्यटन प्रवद्र्धन र गाईको...
कास्की/आचारसंहिता विपरित मतदातालाई प्रभाव पार्न कहिं पैसा बाँड्ने त कतै खाद्यन्न बाँडेर विवादमा आएको नेकपाले निर्बाचनको पूर्व सन्ध्यामा काँग्रेस नेता बसेको होटलमै गुरिल्ला कार्यकर्ता पठाएर तर्साउने र उश्रृङ्खल गतिविधि गर्न लगाएको पाइएको छ । पार्टीको निर्देशन अनुसार कास्की २ को निर्बाचन अनुगमनका लागि खटिनु भएका ...
नेपाली काँग्रेस नेता तथा संघीय सांसद बहादुरसिंह लामाले आफूले राज्यबाट प्राप्त गर्ने सुविधालाई आफ्नै निर्वाचन क्षेत्रको शैक्षिक तथा सामाजिक बिकासमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आऊनु भएको छ । सांसद लामाले वुधबार नुवाकोटको विदूर नगरपालिका-११ स्थित गेर्खुमा रहेको कालिका माध्यामिक विद्यालयमा अध्ययनरत एकसय २६ जना छात्र छात्रालाई व्यक्तिगत रुपमा...
पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संबिधानमा लेखेका सबै मौलिक हक कार्यान्वयन गर्न मुलुक सम्बृद्ध बन्नुपर्ने कुरामा जोड दिनुभएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं। ४ वहाकीमा संचालित वहाकी वहुमुखी क्याम्पसको नबौ बार्षिकोत्सब समारोहको समापन तथा नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुक सम्बृद्ध भएपछि सबै मौलिक...
पर्वत/भारतीय अतिक्रमण र ज्यादती विरुद्ध क्षेत्री समाज देशैभर आन्दोलित भएको छ । क्षेत्री समाजले नेपाली भूमि विना शर्त फिर्ता माग गर्दै ज्ञापनपत्र बुझाएको छ । क्षत्री समाज केन्द्रको निर्देशन वमोजिम क्षत्री समाज पर्वतले प्रमूख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल मार्फत विहिवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र वूझाएको हो । भारतले सिमा...
पर्वत/प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। पछिल्लो एक सातायता हटाइने र ल्याइने मन्त्रीको लामो अड्कलबाजी पनि चल्यो। अनुमान र चर्चा अनुसार केही मन्त्री हटाइए र केही नयाँ ल्याइए। प्रधानमन्त्रीले केही समयअघि मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे। त्योभन्दा अघि सचिवालय समेतको संलग्नतामा मन्त्रीहरुको प्रगति सूची तयार...
पर्वत/जिल्लाको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गतेसम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको छ । स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको हो...
पर्वत/विगत चौध वर्ष अघि शाखा स्थापना भई भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखा सरकारी भवनमा स्थनान्तरण भएको छ ।
आफ्नै भवन नहुँदा भाडाको घरमा संचालन हुँदै आएको भवन सोमवारदेखि खाली रहेको सरकारी भवनमा स्थानन्तरण गरिएको हो । संघीयताको कायान्वयन सँगै खाली वनेको जिल्ला शिक्षा समन्वय...









