Tuesday, May 12, 2026

राजनीति

पर्वत/जनताबाट निर्बाचित भएर संसदमा पुगेपछि धेरै जनप्रतिनिधिहरु घर बनाउने, गाडी चड्ने र विलासी जीवन बाँच्ने गर्दछन् । तर नेपालमै केही यस्ता पनि जनप्रतिनिधिहरु छन् जसले आफ्नो घर, परिवार, र व्यक्तिगत विलासिता भन्दा माथि उठेर आफूले पाएको पदीय सुविधालाई पनि समाजमै लगानी गर्छन् । यी मध्य एक हुन् । नेपाली...
पर्वत/सदरमुकाम कुश्माबजारमा अलपत्र रहेको आधुनिक व्याडमिन्टन कभर्ड हल खेलाडीको सक्रियतामा निर्माण सम्पन्न भएको छ । राष्ट्रिय खेलुकद परिषदले निर्माण गरेर बिचमै अलपत्र परेको कर्भड हललाई पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण पुरा गरि सञ्चालनमा ल्याएको हो । ब्याडमिन्टन कर्भडहलको निर्माण पछि लामो समयदेखि खुल्ला चौर र विभिन्न सरकारी कार्यालयका प्राङ्गणमा व्याडमिन्टन...
काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर १४ मा हुने उपनिर्वाचनका पार्टीका उम्मेदवारको पक्षमा जनमत निर्माण गर्नका लागि केन्द्रीय चुनाव परिचालन र अनुगमन समिति बनाएको छ । नेपाल तरूण दल केन्द्रीय कार्यसमितिको बैठकले उपाध्यक्ष उत्तमकुमार चापागाईको संयोजकत्वमा केन्द्रीय चुनाव परिचालन समिति र कोषाध्यक्ष विद्वान गुरूङको संयोजकत्वमा उपनिर्वाचन केन्द्रीय...
पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनका लागि नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा काँग्रेस युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले पाँचलाख पचपन्न हजार पाँचसय पचपन्न रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । भवन निर्माण समितिका कोषाध्यक्ष समेत रहेका मल्लले पार्टीको सुविधासम्पन्न भवन निर्माणका लागि सहयोग गर्न पार्टीका सबै भातृ तथा शुभेच्छुकहरुलाई...
पर्वत/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसलाई एक ढिक्का बनाएर मात्र आफूले सक्रिय राजनीतिबाट विश्राम लिने वताउनु भएको छ । नेता जोशीले नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र क पर्वतको स्थानीय तह समायोजन कार्यक्रमलाई आज कुश्मामा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो ...
पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनको लागि नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, नेपाल तरूण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण र नेपाल तरूण दल पर्वतबाट पाँच लाख सहयोग प्राप्त छ । नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले आज कुश्मामा आयोजित कार्यक्रममा वीपी स्मृति भवनको लागि...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आजभन्दा दुईबर्ष अघि परिकल्पना गरेको उत्तरी पर्वतकोे हम्पालको लेकको सिमसार क्षेत्रको विकासले सार्थकता प्राप्त गर्ने भएको छ । जलजला गाउँपालिका वडा नं ६ स्थित सिमसार क्षेत्रमा विहिवार आयोजना गरिएको उच्चस्तरीय अध्ययन अवलोकन भ्रमणमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन...
पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीति तथा अन्य पहुँचका आधारमा अपराध गर्नेलाई कुनै हालतमा छुट दिन नहुने बताउनुभएको छ । पर्वतको लुंखुमा आयोजित लुंखु–हुवास सडक खण्ड कालोपत्रे गर्ने कार्यको शुरुवात गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा दण्डहिनताको अन्त्य गर्नका लागि पहुँचका आधारमा जे अपराध गरेपनि छुट दिन नहुने बताउनुभएको हो । ‘ अपराधी...
पर्वत/नेपाल तरूण दलका महाधिवेशन प्रतिनिधि एवं नेपाली काँग्रेस पर्वतका क्रियाशील सदस्य मिनबहादुर परियार खड्काको ३१ बर्षको उमेरमा आज निधन भएको छ । परियारको कुश्मा नगरपालिका वडा नं ४ स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । परियारलाई नेपाल तरूण दलका...
यामबहादुर मल्ल (रामकृष्ण) अध्यक्ष – जलजला गाउँपालिका,पर्वत खासगरि संघीयता भनेकै हरेक नागरिकले आफ्नो हात अघि बढाउँदा सरकारलाई भेट्न सक्छ भन्ने हो । नेपालको संविधान २०७२ जारी भएपछि जव मुलुकमा तीन तहको सरकारको चुनाव हुँदै थियो । त्यति बेला सबै राजनीतिक दलहरुको जिव्रोमा एउटै नारा थियो ‘गाउँ गाउँमा सिंहदरबार’ । निर्वाचन भयो...