पर्वत /असोज २४- अन्तराष्ट्रिय पर्वत समाजको आगामी कार्याकालका लागि फेरि पुरन गिरी चयन हुनुभएको छ । यसअघिको कार्याकालमा पनि गिरीकै नेतृत्व रहेको थियो । पर्वतको पैयुँ गाउँपालिकामा विहिवार सम्पन्न भएको दोस्रो अधिबेशनले नयाँ नेतत्व चयन गरेको हो । ‘समुन्नत पर्वत’ निर्माणको पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजको उक्त...
काठमाडौं/सरकारले पर्सी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि बिदा दिइएको हो ।
गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विकास निर्माणमा पार्टी राजनीति भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको छ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका मल्लले आज नेपाली काँग्रेस वनौले आयोजना गरेको विजयादशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित शुभकामना...
काठमाडौ/नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले लिखित स्पष्टिकरण मागेको छ। महासचिव शाहीले पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ्गसहितले अनुशासन समितिमा उजुरी दिएका थिए । सो उजुरीको प्रक्रिया सुरु गर्दै कांग्रेसको अनुशासन समितिले केही...
पर्वत/नमूना विद्यालयको रुपमा विकास हुँदै गरेको पर्वतको कुश्मा नगरपालिका ४ मा रहेको नारायण माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको आज शिलन्यास गरिएको छ । भवनको विद्यालयका संस्थापकहरुको प्रतिनिधित्व गर्दै स्वर्गीय अमृतप्रसाद जोशीकी धर्मपत्नी बालकुमारी जोशीले शिलन्यास गर्नुभयो ।
विजयादशमी अन्तर्गत घटस्थापनाको दिनमा शुभ साइत पारेर शिलन्यास गरिएको विद्यालयका प्रधानाध्यापक...
पर्वत/कार्तिकदेखि पर्वतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य बिमा बोर्डले पर्वत जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न सबै तयारी पुरा गरेर कार्तिक देखि शुरु गर्ने जनाएको हो ।
बोर्ड बिहीबार कुस्मा नगरपालिकामा गरेको सरोकारवालाहरु संगको अभिमुखी करण कार्यक्रममा हरेक वडाहरुमा असोज महिनासम्म दर्ता सहयोगीहरु नियुत्ती गरेर...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारकै कारण लोकतन्त्र खतरामा परेको दाबी गरेका छन् । काँग्रेस पर्वतले यहाँ आयोजना गरेको राष्ट्रिय जागरण अभियानको समापन तथा बिरोधसभालाई सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन । उनले संबैधानिक अंगलाई कमजोर बनाउने, मानवअधिकार आयोगलाई अन्र्तराष्ट्रिय मान्यताअनुकुल काम गर्न नदिने, प्रेसको...
पर्वत/अमेरिका भ्रमणमा रहेका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले मेरील्याण्डमा त्यहाँका सांसदसहित नेपाली समुदायबाट भब्य स्वागत तथा सम्मान पाएका छन् । पर्वत मोदीकाली समाजले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली मुलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य ह्यारी भण्डारीसहित समाजका पदाधिकारी, सदस्यसहित नेपालीले...
पर्वत/ नेपाली काँग्रेस पर्वतले निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि शुक्रबार मात्रै ६३ लाख भन्दा बढि रकम दिने घोषणा नेता तथा कार्यकर्ताहरुले गरेका छन् । वीपी स्मृति भवन निर्माण सम्बन्धी आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले ६३ लाख ७२ हजार १ सय...
पर्वत/संविधान दिवस २०७६ ले सत्तापक्ष र प्रतिपक्षलाई एउटै मञ्चमा जोडेपनि संविधानको कार्यान्वयनमा भने धेरै वक्ताहरुले आशंका व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा जिल्ला मूल समारोह समितिले आयोजना गरेको प्रवचन कार्यक्रममा वोल्ने वक्ताहरुले संविधानको कार्यान्वयनमा आशंका गरेका हुन् ।
मुल समारोहलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले...









