Tuesday, May 12, 2026

राजनीति

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)लाई नेपाली जनसम्पर्क समिति अमेरिकाले भब्य स्वागत तथा सम्मान गरेको छ । एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा अमेरिका गएका मल्ल एटलान्टाबाट मेरील्याण्ड हुँदै न्युयोर्क पुग्दा नेपाली जनसम्पर्क समितिले भब्य सम्मान गरेको हो । समितिका सभापति आनन्द बिष्ट,...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको बदनाम गराएको बताएका छन् । सरकारको गलत काम र खराब आचरणले अन्र्तराष्ट्रिय क्षेत्रमै मुलुकको बदनाम बनाएको जोशीले बताए । नेपाली काँग्रेस पर्वत प्रदेश ख क्षेत्रीय समितिले बिहादीको वहाकीमा गरेको राष्ट्रिय जागरण अभियान र बिहादी तरुण दलको...
काठमाडौं/जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ । तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको कर्तुतबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार, उनले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन...
पर्वत/गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधि सँग जोड्न नसक्दा देशले फड्को मार्न नसकेको बताउनुभएको छ । बुधबार पर्वतको फलेवास नगरपालिका वडा नं. २ स्थित भुमे आधारभुत बिद्यालय थापाठानाको ६१ औँ वार्षिकोत्सव तथा बिद्यालयमा जडित ईन्टरनेट प्रविधिको उद्घाटन गर्दै मन्त्री लम्सालले भन्नुभयो”हामीले ज्ञानलाई...
बार्सिलोना/गैरआवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय संयोजक पदमा स्पेनका एकराज गिरीले उम्मेदवारी दिने भएका छन् । हाल युरोप उपसंयोजक रहेका गिरीले संघको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप संयोजकमा उम्मेदवारी दिने भएका हुन् । २०१५-०१७ कार्यकालमा उप-संयोजक रही काम गरेका गिरीले युरोप संयोजकमा अहिले आफ्नो दावी स्वभाबिक रहेको बताएका छन् ।...
पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको अन्तरविरोध छोडेर सरकारले गरेका ज्यादती र गलत कर्मको विरूद्धमा एकजुट हुन काँग्रेसका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको अभियान अन्तर्गत मंगलवार पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा सम्पन्न भएको भेलालाई सम्बोधन गदै नेता जोशीले सरकार...
पर्वत/फलेवास नगरपालिकाले अगाडी सारेको क्लिन फलेवास ग्रीन फलेवास अभियानलाई प्रभावकारी बनाउन फोहोर व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणि शर्माले क्लिन फलेवास ग्रीन फलेवास अभियान नगरका सबै घरधुरीमा छुने र प्रभाव पार्ने खालको कार्यक्रम भएकोले सुन्दर सान्त समृद्ध नगर बनाउन यो अभियानले महत्त्वपूर्ण...
पर्वत/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसको आठौं अधिबेशनले अध्यक्षमा दिल कुमारी तिलिजा (शुष्मा) पुन (पर्वत) लाई निर्वाचित गरेको छ । एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लको अध्यक्षतामा सम्पन्न भएको उक्त आठौं अधिबेशनमा अवैतनिक नेपाली बाणिज्य दूताबासका मानार्थ वाणिज्य दुत डा . राम जीवन पंजियारको प्रमुख आतिथ्यता, आइ सिसि प्रतिनिधि...
पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ४ कुश्माका मिनबहादुर परियार (खड्के)लाई इजरायलबाट आर्थिक सहयोग प्राप्त भएको छ । अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष दिपिका भुसालको सक्रियतामासंकलन भएको ६० हजार रुपैयाँ परियारका परिवारलाई हस्तान्तरण गरिएको हो । अन्र्तराष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधि मुना भुसालले काठमाडौ मेडिकल कलेजमा उपचाररत मिनबहादुरलाई अस्पतालमै पुगेर हस्तान्तरण गरेकी हुन...
पर्वत/नेपाली काँग्रेसले देशव्यापी रुपमा शुरु गरेको राष्ट्रिय जागरण अभियानको दास्रो चरण अन्तर्गत प्रदेश खको फलेवास नगरपालिका वडा नं ३ शंकरपोखरीमा जागरणसभा सम्पन्न भएको छ । अभियानलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारको चर्को आलोचना गर्नुभएको थियो । उहाँले दुई तिहाई बहुमत प्राप्त सरकारले अनअपेक्षा अनुसार काम...