Wednesday, May 13, 2026

राजनीति

सुकुटे/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाण गृहमन्त्री बनेकोमा देशभरिका तरुणहरूमा नयाँ उर्जा र उत्साह थपिएको बताएका छन् । नेपाल तरुण दल भक्तपुरले सिन्धुपाल्चोकको सुकुटेमा बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको अनौपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले केपी ओलीको तत्कालीन सरकारले तरुण दलका नेता कार्यकर्तामाथि...
काठमाडौ/सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी सचेतना अभियान सञ्चालन गर्न मातहतका संगठनलाई निर्देशन दिएको छ। अध्यक्ष जितजंग बस्नेतले बुधबार बिहान परिपत्र जारी गर्दै ७७ वटै जिल्ला कार्यसमितिलाई ‘मास्क प्रयोग अभियान’ चलाउन र कोरोनाविरुद्धको खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउन निर्देशन दिएका हुन्। उनले...
पर्वत/नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । जन्म थलो पर्वत भएका गुरुङले उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानालाई पछि पारेका थिए ।सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत...
पर्वत/नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बिपि स्मृति भवनलाई ब्यक्तिगत पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय रहनेगरी निर्माण गरिएको उक्त भवनलाई मल्लले यसअघि उक्त रकम प्रदान गर्ने घोषणा गर्नुभएको थियो । शुक्रबार पार्टीको बैठकमा...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका संयोजक अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसको एकता र सांगठानिक सुदृढीकरणका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको वताउनु भएको छ । काँग्रेस नेता जोशीले पूर्व प्रधानमन्त्री एबम् नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ९८ औ जन्मजयन्ती मनाउने क्रममा शुक्रबार...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको घरदैलोमा पुगेर सेवा दिन निर्देशन दिनुभएको छ । स्थानीय तह समन्वय विभाग केन्द्रीय कार्यसमितिको जुम मिटिङलाई मंगलबार सम्वोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहका पार्टीसम्बद्ध जनप्रतिनिधिलाई उक्त निर्देशन दिनुभएको हो । सभापति देउवाले पछिल्लो समय नेपाली जनताहरू कोरोना महामारी...
पर्वत/फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु.८५ करोड ३० लाख ४० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवास नगरपालिकाले बुधवार नीति तथा कार्यक्रम र बजेट एकैदिनमा सार्वजनिक गरेको हो । नगरसभामा नीति तथा कार्यक्रम पास गरेर वुधवार नै बजेट सार्वजनिक गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो...
पर्वत/जलजला गाउँपालिकाको आगामी बजेट, नीति तथा कार्यक्रमले महामारी र विपत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । वुधवार सम्पन्न दशौं गाउँ सभामा आगामी आर्थिक वर्ष ०७८/७९का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवन रक्षाको लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । गाउँपालिकाले प्रस्तुत गरेको ...
पर्वत/जलजला गाउँपालिकाले बर्खा याममा पनि नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो । पछिल्लो...
बागलुङ/नेपाली कांग्रेसका युवा नेता नेवि संघ पुर्ब केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले आइतबार बरेङ गाउँपालिकाको कोभिड अस्पताल र पालिका भित्रका बिभिन्न स्वास्थ्य चौकिहरुलाइ करिब ३ लाख मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । सो अबसरमा पालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल तरुणदल अध्यक्ष उमाकान्त शर्मा 'बाबु' , नेपाल...