पर्बत/जलजला गाउँपालिकाले स्थापना गरेको आपतकालिन राहत कोषमा विभिन्न संघ संगठनहरुले सहयोग रकम जम्मा गर्ने क्रम बढ्दै गएको छ । गाउँपालिकाले स्थापना गरेको आपतकालिन राहत कोषमा शुक्रवार मात्रै नेपाली कांग्रेस जलजला गाउँकार्य समितिले ८० हजार, नेपाल शिक्षक संघ जलजलाले ४० हजार र नेपाल तरुण दल जलजलाले ३० हजार रूपैयाँ...
पर्वत/कोरोना विरूद्धको अभियानमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको सहयोग र सक्रियता अन्य जनप्रतिनिधिको तुलनामा धेरैनै अघि देखिएको छ । अध्यक्ष मल्लले यो महामारीमा आफ्नो गाउँपालिकाभित्रका नागरिकलाई मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका नागरिकको लागि समेत राहत र सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लकै नेतृत्व र अग्रसरतामा कुश्मा...
पर्वत/जलजला गाउँपालिकाले आफुखुशी राहत बितरण गर्ने र सामाजिक सञ्जालमा प्रचार गर्नमा रोक लगाएको छ । गाउँपालिकाले लकडाउन अवधिमा खान नपाउने बिपन्न बर्गलाई सहयोगका लागि सहयोग गर्न इच्छा लागेमा गाउँपालिकाको राहत कोषमार्फत गर्न आग्रह गरेको छ । जलजला गाउँपालिकाको सोमबार बसेको बैठकले एकद्धार प्रणालीमार्फत नै गरिब तथा बिपन्न बर्गलाई राहत...
पर्बत/लोकतन्त्रको वास्तविक परिभाषा भनेकै 'जनताले, जनतालाई, जनताद्धारा गरिने शासन हो । तर चुनाब जितेपछि धेरै जनप्रतिनिधिले जनतामा गरेका पूर्व बाचाहरू बिर्सेर आफ्नो दुनो सोझ्याउन लागेको पाईन्छ तर जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफू जनप्रतिनिधि भएपछि निरन्तर गाउँपालिकाको विकास र गाउँपालिकाबासीको समृद्धिका लागि खटिनु भएको छ । उहाँ अहिले...
काठमाडौँ/प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका लागि सरकारले चालेका सम्पूर्ण कदममा साथ र समर्थन रहेको जनाउँदै १७ वटा सुझाव दिएको छ । कांग्रेसले शुक्रबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल गम्भीर बन्नुपर्ने विषयमा सुझाव दिएको हो। प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक बालकृष्ण...
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट गाउँपालिकाकाबासीलाई सुरक्षित राख्न कटुवाल मार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेको छ । प्राणघातक कोरोनाको संक्रमण जुनसुकै बेला फैलने खतरा भएकोले गाउँबासीलाई सतर्क बनाउन कटुवाल मार्फत नियमित घोक हाल्ने अभियान सञ्चालन गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी...
पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ...
पर्बत/दुबैतिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल र २२८ मिटर उचाईमा रहेको त्यो नदीमाथि झोलुंगे पुल । हेर्दै कहाली लाग्दो उचाइ अनि नदी । त्यति माथिबाट हाम्फाल्दाको अनुभव कस्तो...
पर्वत/प्रशासन कार्यालय पर्वतले पर्वतलाई पूर्ण रुपमा लकडाउन गर्ने तयारी गरेको छ । जिल्ला विपत ब्यवस्थापन समितिको वैठक केहि बेरमा वस्दैछ । वैठकले कर्फ्यू सहित लकडाउन गर्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन ।
नेपाललका अनुसार विपद् ब्यवस्थापन समितिको वैठकले आज दिउँसो देखि सवै सवारी साधन...
पर्वत/विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मामा संचालित बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको पनि भिड लाग्न थालेको छ । शनिबार एकसय २२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन् । नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेको बञ्जी संचालक...









