Sunday, May 3, 2026

आर्थिक

पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका हरेक नागरिकको एम्वुलेन्स सेवासहित निशुल्क उपचार गर्ने निर्णय गरेको छ । जलजला गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । 'नागरिकको पहिलो अधिकार...
पर्वत/नेपाली काँग्रेसले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको पूर्वतयारी, रोकथाम, सचेतना र जिल्लाको शान्ति सुरक्षाको बिषयमा जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रबार छलफल गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा गएको पर्वत काँग्रेसको टोलीले पर्वतमा कोरोना भाइरसबिरुद्धमा गरिएका तयारीहरु, संक्रमण देखिएमा गर्ने प्रक्रिया,...
काठमाडौं/विश्वव्यापी कोभिड–१९ (कोरोना) को त्रास बढ्दै जाँदा नेपाल भित्रन नदिन सरकारले कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ । अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ । यद्यपि, प्रधानमन्त्रीले साँझ ६ बजे सम्बोधन गर्दै विस्तृतमा प्रकाश पार्ने बताइएको छ...
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि जुनसुकै बेला फैलने खतरा भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्णलाई स्वास्थ्य अवस्थावारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन,...
पर्वत/नेपाली काँग्रेस पर्वतले निर्माणाधिन वीपी स्मृति भवनको लागि प्रत्येक क्रियाशील सदस्यबाट एकसय रूपैयाँ संकलन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको बिहीवार सम्पन्न वैठकले यस्तो निर्णय गरेको हो । पार्टी सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको बैठकले लेबी भुक्तानी गरेकालाई मात्रै क्रियाशिल सदस्यता वितरण गर्ने, नयाँ...
पर्वत/ आफ्नो स्थापना कालदेखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न रचनात्मक कामहरू गर्दै आएको लायन्स क्लब अफ पर्वत वृजसिटीले माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालय फलेवास ४ मुडिकुवालाई वुधवार एक कार्यक्रमका बीच शैक्षिक सामाग्री वितरण गरेको छ । शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी...
पर्वत/कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने साकै मुलुकहरुमध्येकै नमुना मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं. १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक सर्वेक्षण गरिएको भएपनि पर्याप्त बजेट...
पर्वत/फलेवास नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरी परिवर्तन भएका छन् । यस अघि कार्यरत सुरेश न्यौपाने सह सचिबमा नाम निकालेर गएसंगै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा मुक्तिराम रिजाल आउनुभएको हो । उहाँ उद्योग बाणिज्य आपुर्ति मन्त्रालयबाट फलेवास नगरपालिकामा सरुवा हुनुभएको हो । आईतबारदेखि आफ्नो कार्यभार सम्हाल्नुभएका रिजाललाई फलेवास नगरपालिका प्रमुख पदमपाणी...
पर्वत/ कुश्मा नगरपालिका भित्रका विद्यालयहरूमा संचालन भएको परीक्षाको नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा शनिबार अनुगमन गरिएको छ । टोलीले कुश्मा नगरपालिका वडा नं १ पाङ्को नुवार सुवेदी थर मावि र वडा नं २ खुर्कोटस्थित हिमालय माविमा संचालित परीक्षाको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर...
पर्वत/पर्वत जिल्लाका राजनीतिक तथा सामाजिक क्षेत्रका नक्षेत्र स्वर्गीय अमृतप्रसाद जोशीको नाममा 'अमृतचोक' स्थापना गरिएको छ । कुश्मा गाउँपालिका वडा नं ४ को साविकको पुरानो चौकी र राधाकृष्ण चोकलाई शनिबार एक कार्यक्रमका बीच 'अमृत चोक' घोषणा गरिएको हो । अमृत जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कुश्मा नगरपालिकाका...