ओमप्रसाद घायल
जलजलाको फर्सेदेखि कुश्माको नयाँपुलसम्म कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
पर्वत/पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु गरेका छन्। पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा र्याफ्टिङ सुरु गरेका हुन्।
पोखरा...
नीजि सञ्चारमाध्यमलाई विज्ञापन नदेउ भन्ने परिपत्र प्रदेश र स्थानीय तहले मान्न बाध्य छैन- मुख्यमन्त्री...
पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले गरेका पछिल्ला अव्यवहारिक कामको विरोध गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको बाग्लुङ मिडिया मेला उद्घाटन गर्दै उनले सरकारी कार्यालयका विज्ञापन सरकारी सञ्चार माध्यमलाई...
पर्वतमा कालीगण्डकी जलाशययुक्त परियोजना लागु हुँदै: ६४० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य
पर्वत/ सरकारले प्रस्तावित ६४० मेगावाटको कालिगण्डकी जलासययुक्त जलविद्युत आयोजना बनाउन लागेको छ। विद्युत विकास विभागले अहिले जलासययुक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (इआइए) प्रतिवेदन तयार पारेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले पठाएपछि वन तथा वातावरण...
कालीगण्डकीमा हाम फालेर एक युवा वेपत्ता : आफन्तद्वारा सडक अवरुद्ध
पर्वत/जिल्लामा टिपर चेकजाँचका क्रममा एक युवा कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्। कुश्मा नगरपालिका–१ मालढुङ्गामा पर्ने पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत सोमबार राति करिब ८ बजेको समयमा प्रहरीद्वारा सवारी चेकजाँचका क्रममा उक्त घटना भएको हो।
जलजला...
पत्रकार महासंघ पर्वतले मनायो आफ्नो ७१ औं स्थापना दिवस
पर्वत/नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवस देशभरका शाखाहरुले विविध कार्यक्रमका साथ मनाइरहेका छन् । पर्वत जिल्ला शाखाले पनि आफ्नो स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्वतले महासंघको ७१...
कवि तथा गीतकार लेखनाथ पौडेलको पाँचौं कृति ‘परमात्मा दर्शन’ कुश्मामा लोकार्पण
पर्वत/कवि तथा गीतकार लेखनाथ शर्मा पौडेलद्वारा लिखित पाँचौँ कृति 'परमात्मा दर्शन' भजन माला आज कुश्मामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । चौतर्फी बिकास श्रोत मन्च पर्वतको आयोजनामा भएको उक्त कृति लोकार्पण कार्यक्रमको उद्घाटन...
घट्दो क्रममा एसइई सहभागिता: पर्वतका तीन विद्यालयमा विद्यार्थी शून्य
पर्वत /यही चैत १९ गतेबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट नियमिततर्फ १ हजार ६८३ जना विद्यार्थी सहभागी हुँदै छन्। यो संख्या भने पछिल्लो चार वर्ष अगाडिको तुलनामा करिब २४...
जथाभावी उत्खननका कारण बस्तीमा जोखिम बढेपछि स्थानीयवासीले गराए ध्यानाकर्षण
पर्वत/निर्माण व्यवसायीको जथाभावी उत्खननका कारण बस्ती नै बग्ने जोखिम बढेपछि कुश्मा नगरपालिका वडा नं.४ गजौटे क्षेत्रका स्थानीयवासीले सम्बन्धित निकायमा हारगुहार गरेका छन् । गजौटे सामुदायिक वन र आसपासका क्षेत्रमा सडक निर्माणका लागि गरिएको अव्यवस्थित...
कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास-अर्मादी सडक खण्डको काम शुरू
पर्वत/लामो समयदेखि अलपत्र बनेको निर्माणाधीन उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेबास-अर्मादी सडक स्तरोन्नति सुरु भएको छ। संघीय सरकारको सहयोगमा फलेबास नगरपालिका-६ ढिकबाट कुश्मा नगरपालिका-४ अर्मादीसम्मको सडक स्तरोन्नति सुरु भएको हो।कालीगण्डकी...
कालीगण्डकीको अवैध दोहन रोक्न पर्वत र बागलुङका तीन सांसदको तीनवूँदे ध्यानाकर्षण
पर्वत/कालीगण्डकी नदीको संरक्षण र बढ्दो दोहनविरुद्ध नव–निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले संयुक्त रूपमा आवाज उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा नदीको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व जोगाउन तत्काल कदम चाल्न सरकारसँग...









