ओमप्रसाद घायल
बन्यो फलेवास नगरपालिकाको प्रशासकीय भवन
पर्वत/संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ।
नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ...
मोदी गाउँपालिकाले मनायो ९ औं स्थापना दिवस
पर्वत/मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस एक भब्य समारोहका बीच मनाइएको छ । मंगलबार गाउँपालिका अध्यक्ष हिरादेबी शर्माको अध्यक्षतामा नौ औ स्थापना दिवष मनाइएको हो ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्व तथा...
कटुवाचौपारीको एक दुध डेरीमा आगलागी हुँदा झण्डै करोडको क्षति
पर्वत/कुश्मा नगरपालिका वडा ९ कटुवाचौपारीस्थित साईकलचोकमा सञ्चालित एक डेरी उद्योगमा मंगलवार आगालागी भएको छ । स्थानीय पाटेश्वरी डेरी उद्योगमा दुध तताउने क्रममा एक्कासी ग्याँस पड्किँदा झण्डै एक करोड बराबरको क्षति भएको हो । सुरुमा...
प्रदेश अस्पताल पर्वतलाई १६ लाख बराबरको मेसिन सहयोग
पर्वत/अस्पताल तथा डायग्रोस्टिक ल्याबहरुमा प्रयोग हुने पूर्ण स्वचालित प्रयोगशाला मेसिन प्रदेश अस्पताल कुश्मालाई प्रदान गरिएको छ । पर्वत जेसीजको पहलमा प्रदेश अस्पताल कुश्मा पर्वतलाई करिव १६ लाख बराबरको पूर्ण स्वचालित प्रयोगशाला मेसिन (CA-200 Automatic...
निर्वाचन पछि पर्वत काँग्रेसको प्रारम्भिक समीक्षा : ‘वचन दिए, भोट दिएनन्’
पर्वत/फागुन २१ को निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेको नेपाली काँग्रेस पर्वतले निर्वाचन परिणामको प्रारम्भिक समीक्षा गरेको छ । समीक्षामा बोल्ने अधिकांश वक्ताहरूले मतदाताले आफूहरूलाई वचन दिएर पनि मत अर्कैलाई दिएको वताएका थिए । यसपालि मतदाताले...
पर्वतका दुई उम्मेदवारले मात्र सार्वजनिक गरे निर्वाचन खर्च विवरण
पर्वत/पर्वतबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसका उम्ेमदवार अर्जुनप्रसाद जोशी र एमाले उम्मेदवार पदम गिरीले जिल्ला निर्वाचन कार्यालयलाई...
देव–नारायण अक्षय कोषद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान
पर्वत/जिल्लामा सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएको देव–नारायण अक्षय कोष प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गरेको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा क्रियाशील व्यक्तिहरुलाई सहभागी गराइ संस्थाको...
निर्वाचन हारेपनि मतदानमा सहभागी सबै मतदातालाई पर्वत काँग्रेसद्वारा धन्यवाद ज्ञापन
पर्वत /निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएपनि हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्ने सबै मतदातालाई नेपाली काँग्रेस पर्वतले धन्यवाद व्यक्त गरेको छ । नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले वुधवार जारी...
कुश्मामा सुँगुर बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ सङ्क्रमणको आशंका
पर्वत / जिल्लाको कुश्मा नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिवर’ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि सतर्कताका लागि आह्वान गरिएको छ । कुश्मा नगरपालिका–८ चुवामा रहेको एक बङ्गुर फार्ममा रहेका सुँगुर/बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ सँग मिल्दोजुल्दो लक्षण...
प्रतिनिधिसभा निर्वाचन:पर्वतमा १४ उम्मेदवारले जमानत जोगाउन सकेनन्
पर्वत /गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका पर्वतका १४ जनाको जमानत जफत हुने भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा रहेको व्यवस्था अनुसारको...







