ओमप्रसाद घायल
कुश्मामा ग्याङ फाइट गर्ने १६ जना युवाहरू पक्राउ
पर्वत/ lपर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्रेको छ । पर्बत कुस्मा नगरपालिका वडा नं ५ यान्त्रिकपुल नजिक नजिक सार्बजनिक स्थानमा कुटपिट गर्र्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय...
राजनीतिका कुरा चुनावमा गरौंला, अहिले विकासका कुरा गरौं-अध्यक्ष मल्ल
पर्वत/जलजला गाउँपालिका वडा नं ५ स्थित ग्रामप्रकाश माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन पछि बोल्दै...
सार्वजनिक जग्गालाई थप अतिक्रमित हुनबाट रोक्न जलजला गाउँपालिकाले थाल्यो नयाँ अभियान
जलजला,पर्वत/सार्वजनिक, ऐलानी, पर्ती जग्गालाई थप अतिक्रमित हुनबाट जोगाएर सदुपयोग गर्न जलजला गाउँपालिकाले त्यस्ता जग्गा खोजी सुरु गरेको छ । जलजला गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेको सार्वजनिक जग्गाको उचित ब्यवस्थापनको लागि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा जग्गाको...
खुर्पाले हानेर २५ बर्षिया श्रीमतीको हत्या
पर्वत/रुकुम पश्चिममा खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षिय नविन खड्काले श्रीमति २५ वर्षिया कमला बुढाथोकी खड्काको गयारति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
पाङराङ तिज मेला उद्घाटन गर्दै काँग्रेस युवा नेता तिवारीले भने- फलेवास नगरपालिका कुहिरोको कागजस्तै...
पर्वत/फलेवास नगरपालिका वडा नं ११ पाङराङमा तिज मेला सहित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महासमिति सदस्य गंगाधर तिवारीले उद्घाटन गर्नुभएको थियो । ...
ब्याडमिन्टन संघको तेश्रो अधिवेशनसँगै कुश्मामा जिम हलको शुभारम्भ
पर्वत/ब्याडमिन्टन संघ पर्वतको नवौं साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार कुश्मामा सम्पन्न भएको छ । अधिवेशनको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका युवा नेता यामबहादुर मल्ल रामकृष्णले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि...
संघीय राज्यमा जनतालाई भ्रम होईन न्याय दिन माग गर्दै मन्त्रीकै अघि गाउँपालिका अध्यक्षको...
पर्वत/संघीय राज्यमा पनि पूर्व प्रतिबद्धता अनुसारको न्यायको अनुभूति जनतालाई दिन नसकिएको भन्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले मन्त्रीकै अघि कडा टिप्पणी गरेका छन् । निर्वाचनअघि दलका नेताहरुले संघीयता कार्यान्वयनपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्दै...
पहिरोमा परि जन र धन गुमाएको परिवार भेट्न राहत बोकेर पुगे काँग्रेस नेता गुरुङ
पर्वत/कुस्मा नगरपालिका दुई खुर्कोटमा गत भदौ ३ गते पहिरोमा परेर निधन भएका रेम बहादुर चालिसेको परिवारलाई भेट्न पर्वतका काँग्रेस नेता नवराज गुरुङ राहत लिएर भेट्न गएका छन् । नेपाली काँग्रेस पर्वतका नेता कार्यकर्ताहरुबाट संकलन...
काँग्रेस केन्द्रीय समितिको बैठकमा हिन्दु राज्यको सघन छलफल
काठमाडौँ/कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राज्यका बारेमा बहस सुरु भएको छ । यसअघि फाट्टफुट्ट धर्मबारे कुरा उठ्ने भए पनि बैठकमा लामो बहस चलेको थिएन । राजनीतिक प्रस्तावमाथि जारी छलफलका क्रममा केन्द्रीय सदस्यहरुले पार्टीको सिद्धान्तसमेत...
कुश्मा-बलेवा यान्त्रिक पुलमा कुनै समस्या नरहेको संचालकको स्पष्टोक्ति
पर्वत /कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन । यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न...









