ओमप्रसाद घायल
वाराका हावाहुरी पीडितको घरदैलोमा पुगेर तरूण दलद्वारा राहत वितरण
वारा/ सरकारको भूमिकामाथि नागरिक अविश्वास गरिरहेको बेला नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले भने विभिन्न प्रकोपबाट पीडित परिवारलाई राहत बाँड्न पीडितहरूको घरदैलोमा पुगेको छ । केही महिना अघि बारामा गएको हावाहुरीबाट ज्यान गुमाएका...
केन्द्र सरकारले न्याय र सुशासनको अनुभूति दिन नसकेपछि नागरिकहरूले विद्रोह शुरू गरेको अध्यक्ष मल्लको...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले केन्द सरकारले जनतालाई न्याय र सुशासनको अनुभूति दिन नसकेको कारण नागरिकहरूले विद्रोह गर्ने अवस्था सिर्जना भएको दाबी गर्नुभएको छ ।...
विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय अनिश्चितकालिन बन्द
पर्वत/विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय बन्द गरिएको छ । विहादी गाउँपालिका वडा नं. १ बाच्छामा रहेको जनकल्याण मावि केहि दिनका लागि बन्द गरिएको हो ।
मौसमका कारण एक सय...
फलेवास नगरपालिका भित्रका ११ वटै वडामा विकास संबाद कार्यक्रम शुरु
पर्वत/फलेवास नगरपालिका भित्रका ११ वटै वडामा विकास संबाद कार्यक्रम शुरु गरिएको छ । आर्थीक बर्ष २०७५/७६ मा संचालित सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता बारे जनता संग प्रत्यक्ष सवाल जबाफ गर्ने उदेश्यले नगरपालिकाको अयोजनामा...
सहकारी व्याजदर निर्धारण राष्ट्रिय सहकारी महासंघले गरेको सिफारिस अनुरुप हुनुपर्छ – गोविन्दप्रसाद शर्मा ...
गएको साउन १६ गते सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिले सहकारी सन्दर्भ व्याजदर निर्धारण गरी साउन १९ गतेबाट सहकारी संघ/संस्थाहरुमा यो व्याजदर लागू गरेको छ । योसँगै सहकारी क्षेत्रमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।...
एसपी दानबहादुर मल्लको उच्च सुझबुझका कारण चितवनमा अप्रिय घटना हुन पाएन
काठमाडौं/साउन १९ गते राति नै पत्रकार शालिकराम पुडासैनी नारायणगढको पोखरा बसपार्कस्थित कंगारु होटलमा मृत अवस्थामा भेटिएको सूचना प्रहरीले पाइसकेको थियो। प्रहरीले रातिदेखि नै कंगारु होटललाई आफ्नो नियन्त्रणमा राखिसकेको थियो।
भोलिपल्ट अर्थात् साउन २० गते बिहानै...
जिल्लास्थित सरकारी कार्यालयलाई प्रशासन कार्यालयको १५ बूँदे निर्देशन
पर्वत/जिल्ला प्रसासान कार्यालय पर्वत अब झन जवाफदेही र सुसासनमैत्री हुने भएको छ । तीनै तह मातहत सञ्चालनमा रहेका सरकारी कार्यालयहरुले सुचना दिन चासो नदिएको गुनासो वढेका बेला यस्तो निर्णय सार्वजनिक गरेको हो । आइतबार...
जलजलामा निर्माणाधीन वीपी स्मृति भवनको लागि जलजला गाउँपालिकाबाट १० लाख विनियोजन: एकबर्ष भित्र मोहनचोकमा...
पर्वत/नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिद्वारा निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि जलजला गाउँपालिकाबाट १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको छ । जलजला गाउँकार्यपालिकाको आइतबार बसेको पूर्ण बैठकले वीपी स्मृति भवनको...
रवि लामिछानेसहित तिनैजनालाई ५ बर्ष कैद र ५० हजार जरिवानाको माग दावीसहित अदालतमा मुद्धा...
चितवन/जिल्ला सरकारी वकिल कार्यालय चितवनले संचारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष कैद र ५० हजार जरिवानाको माग दावीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।
प्रहरीले बुझाएको फायल अध्ययनपछि...
रवि लामिछानेसहित तीनै जनाबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने संभावना
चितवन/पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको छ । तीनै जनालाई...









