Wednesday, July 8, 2026

ओमप्रसाद घायल

1547 पोस्ट 0 टिप्पणी

पक्की सडक बनेको तीनदशकसम्म पनि कुश्मामा बनेन बसपार्क

पर्वत/तत्कालीन पोखरा–बागलुङ सडकको ट्र्याक खुलेको ३ दशक भयो । २०४६ अघि धौलागिरिवासीले चार पाङ्ग्रे सवारी देख्न स्याङ्जा, पोखरा वा बुटवल पुग्नुपर्थ्यो । धौलागिरिमा पहिलोपटक सडकको ट्र्याक खुल्ने बेलामै कुश्मावासीले एउटा व्यवस्थित बसपार्कको कल्पना गरेका थिए । तर,...

लागूऔषध नियन्त्रणमा पर्वत प्रहरीले लियो सक्रियता: हाई वे साइडमा नागरिक सचेतना

पर्वत/समुदाय प्रहरी साझेदारी कार्यक्रम कुश्मा नगरपालिका वडा नं २ अर्मादीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले लागु औषध तथा मदिरा सेवनबाट वालवालिका सवैलाई टाढै राखौं,सवै बचौ र सवैलाई वचाउन आग्रह...

गण्डकी प्रदेशमा जनप्रतिनिधि र कर्मचारीलाई सुविधै सुविधा: सरकारी खर्चमा कर्मचारीले एकहप्ता भ्रमण गर्न पाउने

पर्वत /गण्डकी प्रदेश मातहतका कर्मचारी एकहप्ते भ्रमण जान पाउने भएका छन् । यस्तो बिदामा गण्डकी प्रदेशअन्तर्गतका महत्वपूर्ण पर्यटकीय गन्तव्य भ्रमण गर्नुपर्ने छ भने सो ठाउँमा रहेका होमस्टेमै बास बस्नुपर्ने छ । त्यो सबै खर्च...

नेपाली काँग्रेसले आउँदो कात्तिकसम्म पार्टीलाई संघीय संरचना अनुसार रूपान्तरण गरिसक्ने

पर्वत/प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको स्थानीय संरचनालाई संघीय राज्य संरचनाअनुरूप रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ। पार्टीको स्थानीय संरचनालाई संघीय राज्य संरचनाअनुसार रूपान्तरण गर्न ‘नेपाली कांग्रेस स्थानीय तह सङ्गठन पुनःसरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’...

पर्वत काँग्रेसको पार्टी भवन बन्ने निश्चित: जोशीको संयोजकत्वमा वन्यो समिति

पर्वत/आफ्नो स्थापना कालदेखि नै भाडाको घरमा बस्दै नेपाली काँग्रेस पर्वतले अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको विहिबार बसेको बैठकले नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद...

आज श्रीकृष्ण जन्माष्टमी : देशभर श्रीकृष्णको पूजा आराधना गरि मनाईदै

काठमाडौं/वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस...

व्युटिसियन संघ पर्वतले मनायो १६ औ स्थापना दिवस

पर्वत/नेपाल ब्युटिसियन संघको १६ औ स्थापना दिवस आज पर्वतमा पनि मनाईएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केक काटेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रम उद्घाटन पछि...

पर्वतमा पहिरोमा पुरिएर एकको मृत्यु

पर्वत/पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका– २ बुढीस्वाँराका ६५ वर्षिय रेमबहादुर चालिसे रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आज विहान पहिरोले घर पुर्दा भित्र सुतिरहेका चालिसेको...