Wednesday, May 13, 2026

ओमप्रसाद घायल

1467 पोस्ट 0 टिप्पणी

नेकपा त्यागेर सिंगो गाउँनै काँग्रेसमा प्रवेश, सरकारका ज्यादतीको भण्डाफोर गर्न काँग्रेसले जागरण अभियान शुरु...

पर्वत/नेपाली काँग्रेस पर्वतले आइतबार जलजला गाउँपालिकाको मोहनचोकमा राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ । बैशाख २५ गते कुश्माबाट सुरु भएको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार जलजलामा कार्यक्रम भएको हो । कार्यक्रममा जलजला गाउँपालिका वडा...

सत्ता राजनीतिका निम्ति सनातन धर्मलाई कमजोर बनाउने काम भएको काँग्रेस नेता जोशीको तर्क

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले हिन्दु धर्म संसारकै उत्कृष्ट भएपनि सत्ता राजनीतिको चेपुवामा परेको वताउनु भएको छ । पर्वत सदरमुकाम कुश्मामा सञ्चालन भइरहेको गुप्तेश्वर बिराट कोटिहोम महयज्ञलाई बिहिबार सम्बोधन गर्दै जोशीले...

जनताको अभिमत बुझ्न जलजला गाउँपालिकाले ग¥यो सार्वजनिक सुनुवाई

पर्वत/जलजला गाउँपालिकामा बुधबार सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न भएको छ । जलजला गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा मिलनचोकमा सार्वजनिक सुनुवाई र घुम्ती शिबीर सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा जलजला...

सोमलालजीले पार्टीप्रति पु¥याएको निष्ठा, त्याग र इमान्दारितालाई स्वर्ण अक्षरले लेखिने छ – काँग्रेस नेता...

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले सोमलाल आचार्यको पार्टीप्रतिको निष्ठा, त्याग र शालिनतालाई पार्टीका सबै नेताहरुले अनुशरण गर्नुपर्ने वताउनु भएको छ । काँग्रेस नेता जोशीले नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सचिव...

कम्युनिष्टहरुले कुहेको चामल बेच्न जान्यो तर हामीले जिरा बास्मती पनि बेच्न सकेनौं –काँग्रेस नेता...

पर्वत/नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले जनतामा भ्रम चर्को छर्ने तर कामै नगर्ने गरेको बताएका छन् । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा शनिबार बिहान कार्यकर्ता भेटघाटमा महतले कम्युनिष्टबाट भ्रमित भएका जनता बिस्तारै बुझ्न थालेको...

नेकपामाथि ठुलो धक्का लाग्नेगरि एउटै गाउँका ५० युवा नेपाली काँग्रेसमा प्रवेश

पर्वत/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका चार दर्जनबढी युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नम्बर–५ खानीगाउँको सिंगो गाउँका ५० युवा नै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । कम्युनिष्टको पिँजडामा थुनिएर संधै...

कुश्मामा बिराट कोटीहोम महायज्ञ शुरु, धर्म र जातिका नाममा बिभेद अन्त्य गर्नुपर्छ( अध्यक्ष तिमिल्सिना

पर्वत/हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वत तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ बुधबार देखि शुरु भएको छ । जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको...

भोलिदेखि कुश्मामा आयोजना हुने विराट कोटीहोम महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजकको दावी

पर्वत/हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वतको पाङलाई बिश्वभर चिनाउन र शिब पार्वतीको विश्वकै अग्लो मुुक्ति बनाउन कुस्मामा महायज्ञ लगाउने सम्पूर्ण तयारी पुरा भएको छ । जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको...

चुनावपूर्व गरेका बाचाहरु पुरा नगरेको भन्दै सत्तासिन पार्टीकै संगठित कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश

पर्वत/नेकपा सरकारले आफूहरुसँग चुनावपूर्व गरेका बाचाहरु पुरा नगरेको र नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले आफूहरुलाई सौतेली व्यवहार गरेको भन्दै जलजला ९, बनौका सत्तासिन पार्टीकै संगठित कार्यकर्ताहरु शनिवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस...

सरकारको ज्यादतीविरुद्ध अब आन्दोलनको आँधीवेहरी सिर्जना हुने तरुण नेता गुरुङको चेतावनी

पर्वत/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेस पर्वतका युवा नेता विद्वान गुरुङले ओली सरकारको संस्थागत अपराधिकरण र ज्यादतीका विरुद्ध अब आन्दोलनको आँधीवेहरी सिर्जना गर्नुपर्ने बेला आएको वताउँदै सबै तरुणहरुलाई आन्दोलनको मोर्चामा एकवद्ध हुन...