Tuesday, July 7, 2026

ओमप्रसाद घायल

1547 पोस्ट 0 टिप्पणी

हिन्दू धर्मलाई होलीवाईनको शिकार बनाइयो -काँग्रेस सभापति देउवा

पर्वत/पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताउनुभएको छ । आइतवार पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले हिन्दु धर्म,संस्कार,सस्कृति र परम्परा जोगाउनलाई...

काँग्रेस सभापति शेरबहादुर देउवा आईतवार पर्वत आउँदै

पर्वत/नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आईतवार पर्वत आउनुहुने भएको छ । जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सञ्चालन भइरहेको ऐतिहासिक गण्डकी गोपाल गोरक्ष धनधाञ्याञ्चल विराट महायज्ञ एवं गौमहोत्सव सहभागी हुनका लागि...

हाम्रो लडाइँ नेकपासँग नभएर गरिबीविरुद्ध हो – काँग्रेस नेता तिवारी

पर्वत/फलेवास नगरपालिका–१ कार्कीनेटामा नेपाली काँग्रेसको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस कार्कीनेटाका क्रियाशिल सदस्य स्वर्गिय शिवाखर पाध्याको १३ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । सामजिक कार्यमा निकै चासो राख्ने...

फलेवासमा १० दिने मेलाको शुभारम्भ, आन्तरिक पर्यटन बर्ष सफल पार्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने...

पर्वत/यूनाईटेड स्पोर्टस क्लब, फलेवास पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिकाको पहिलो बृहद मेला विहिवारदेखि सुरु भएको छ । बिहिवार देखी शुरु भएको मेला मंसिर २९ गतेसम्म संचालन हुने मेलाको गण्डकी प्रदेश सरकारका आर्थिक...

मिलनचोकदेखि ठोटनेरी सम्मको सडक कालोपत्रेका लागि शिलान्यास

पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो । मिलनचोक,सल्यान,घायखेत,धारापानी...

जलजलामा शुरू भयो नेपालकै पहिलो गौमहोत्सव, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना द्वारा उद्घाटन

पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ...

बागलुङको भीमगिठेमा भएको जीप दुर्घटनामा १४ जनाको मृत्यु

बागलुङ/बडीगाड गाउँपालिका ७ भिमगिठे नजिकै यात्रुबाहक जिप खस्दा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान भएको छ । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा खोलामा...

जलजलाको डाँडाकटेरीमा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक

पर्वत/जलजला गाउँपालिका–५ स्थित पर्यटकीय गाउँ डाडाकटेरीलाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डाडाकटेरीका नारन पुनले तयार पार्नुभएको गितको म्युजिक भिडियो युट्यव च्यानल लाइफ लाइन मार्फत सोमबार सार्वजनिक भएको हो ।...

निर्बाचन अनुगमनमा खटिएका काँग्रेस नेता जोशीमाथि नेकपा कार्यकर्ताको मध्यरात मै ज्यादती

कास्की/आचारसंहिता विपरित मतदातालाई प्रभाव पार्न कहिं पैसा बाँड्ने त कतै खाद्यन्न बाँडेर विवादमा आएको नेकपाले निर्बाचनको पूर्व सन्ध्यामा काँग्रेस नेता बसेको होटलमै गुरिल्ला कार्यकर्ता पठाएर तर्साउने र उश्रृङ्खल गतिविधि गर्न लगाएको...

बृहत फलेवास मेलाको ९० प्रतिशत काम पुरा, मेलाले फलेवास क्षेत्रकै पहिचान बृद्धि गर्ने विश्वास

पर्वत/फलेवास नगरपालिकामै पहिलो पटक आयोजना गरिएको बृहत फलेवास मेलाको ९० प्रतिशत काम पुरा भएको आयोजकले जनाएको छ । सामजिक क्षेत्रमा क्रियाशिल स्थानीय यूनाटेड स्पोर्टस क्लबले कार्यक्रमको आयोजना गरेको हो । मेला स्थलमा अहिले...