ओमप्रसाद घायल
नुवाकोटका गरीब विद्यार्थीलाई न्यायो कपडा वितरण गर्ने सांसद लामाको अभियान अझै निरन्तर
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुु भएका सांसद वहादुर लामाले अत्यधिक जाडो हुने नुवाकोटको पहाडी भेक म्यागा¨का २ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शनिवार न्यानो कपडा वितरण गर्नु भएको छ ।
सांसद लामाले म्यागा¨ ३ स्थित देउराली...
पर्वत महोत्सवमा पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला...
पर्वत साहित्य संगमद्वारा विद्यार्थीका लागि स्थलगत कविता लेखन प्रतियोगिता
पर्वत/पर्वत साहित्य संगमको आयोजना र कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता आज कुश्मामा सम्पन्न भएको छ । कविता लेखन प्रतियोगिताको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने यस्ता कार्यक्रमले...
फोहोरको प्रभावकारी व्यस्थापन आवश्यक – राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना
पर्वत/फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तरक्रियामा यस्तो बताएका हुन् । कार्यक्रममा मृत्युको प्रमुख सूचक फोहोर...
हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास सडकको मन्त्री बस्नेतले गरे शिलान्यास
पर्वत/हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रेका लागि मंगलवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका वीच शिलान्यास गर्नुभएको छ । सडकको शिलान्यास पछि बोल्दै मन्त्री बस्नेतले सडकको गुणस्तरीयता र दीगोपनाको लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका...
नेपाल भ्रमण बर्ष २०२० सफल पार्न पर्वतका पत्रकारले गरे सामुहिक प्रतिबद्धता
पर्वत/नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष र गण्डकी प्रदेश सरकारले मनाउँदै गरेको पर्यटन वर्ष तथा भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्वतमा पत्रकारहरुको भुमिका विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन...
विश्वभरका धार्मिक पर्यटकलाई आकर्षित गर्न कालाञ्जर क्षेत्रमै विराट महायज्ञ गरिँदै
पर्वत/विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी बैशाख...
गौमहोत्सव र गौशालाको पूर्वाधार विकासका लागि जलजला गाउँपालिकाबाट मात्रै ७० लाख बढिको आर्थिक सहयोग
पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा संचालित गौमहोत्सव र गौशालाको पूर्वाधार विकासका लागि जलजला गाउँपालिकाबाट मात्रै ७० लाख आर्थिक सहयोग भएको छ । मंसीर १९ गतेदेखि शुरु भएको गौमहोत्सवमा जलजला...
मार्कण्डेय आश्रम निर्माणका लागि स्वामी कमलनयनाचार्यद्वारा काँग्रेस नेता जोशीलाई प्रस्ताव
पर्वत/जलजला गाउँपालिका –७ धाईरिङमा १५ देखि २५ कोठाका दुई छुट्टाछुट्टै आश्रमहरु निर्माण गरिने भएको छ । मार्कण्डेय आश्रमका लागि नेपाली काँग्रेसका कन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र गर्गाचार्य आश्रमका लागि...
फलेबास मेलालाई सम्बोधन गर्दै काँग्रेस नेता जोशीले भन्नुभयो– ‘पर्वतको विकासकालागि मेरो सक्रियता र निरन्तरता...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वतको फलेवास धेरै संभावना बोकेको क्षेत्र भएरपनि विकासका दृष्ट्रिकोणले निकै पछाडि परेको उल्लेख गर्दै यसको विकासमा आफू फलेवासी जनतासँग निरन्तर हातेमालो गर्न चाहेको वताउनु भएको...









