Friday, May 15, 2026

ओमप्रसाद घायल

1469 पोस्ट 0 टिप्पणी

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई भव्य स्वागत

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)लाई नेपाली जनसम्पर्क समिति अमेरिकाले भब्य स्वागत तथा सम्मान गरेको छ । एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा अमेरिका गएका मल्ल एटलान्टाबाट मेरील्याण्ड...

कम्युनिष्ट सरकारको कार्यशैलीका कारण अन्तर्राष्ट्रिय समुदायमा नेपालको बदनाम भएको काँग्रेस नेता जोशीको टिप्पणी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको बदनाम गराएको बताएका छन् । सरकारको गलत काम र खराब आचरणले अन्र्तराष्ट्रिय क्षेत्रमै मुलुकको बदनाम बनाएको जोशीले बताए । नेपाली काँग्रेस...

जलजलाको डाँडाकटेरी गाउँलाई चिनाउने म्युजिक भिडियो छायांकन

पर्वत/जलजला गाउँपालिका ५ डाडाँकटेरी गाउँको चिनारी म्युजिक भिडियो छायाँकन गरिएको छ । युगौदेखि चलिआएको रितिरिवाज संस्कृतिलाई समेटीएको 'रमाईलो डाडाँकटेरी गाउँ' बोलको गितमा छायाकन गरिएको स्थानिय कलाकार नारायण पुनले जानकारी दिए । रमाईलो एवम् सुन्दर गाउँको...

आईसिटी प्रयोग गरेर विद्यार्थीलाई पढाउने क्षमता विकासका लागि पर्वतमा विशेष कार्यशाला

सञ्जय रेग्मी पर्वत/कक्षाकोठामा आधुनिक प्रविधिका उपकरणहरु सहित शिक्षण गर्ने सीपको बिषयमा छलफल गर्न पर्वतमा अन्तरक्रियामूलक कार्यशालाको आयोजना गरिएको छ । प्रबिधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशको आयोजनामा यही असोज ४ गते शनिवार पर्वत सदरमुकाम कुस्मामा...

चित्रबहादुरमा लुकेको छलिया प्रवृत्तिको शुक्रवारले गर्यो पर्दाफास

काठमाडौं/जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ । तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको...

मन्त्री लम्सालद्वारा भूमे आधारभूत विद्यालयमा जडित ईन्टरनेट प्रविधिको उद्घाटन

पर्वत/गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधि सँग जोड्न नसक्दा देशले फड्को मार्न नसकेको बताउनुभएको छ । बुधबार पर्वतको फलेवास नगरपालिका वडा नं. २ स्थित भुमे आधारभुत बिद्यालय...

विद्यालय भवन निर्माण गर्दा तिलाहारका १५ घर उच्च जोखिममा

पर्वत/प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न खोज्दा १५ घर कुरीया पहिरोको उच्च जोखिममा परेका छन् । पर्वतको मोदी गाउँपालिका ६ तिलाहारका स्थानीय अहिले रातभर जाग्राम बस्न बाध्य छन् । हिजो आज स्थानीयहरु...

एनआरएनए युरोप संयोजकमा गिरीको उम्मेदवारी घोषणा

बार्सिलोना/गैरआवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय संयोजक पदमा स्पेनका एकराज गिरीले उम्मेदवारी दिने भएका छन् । हाल युरोप उपसंयोजक रहेका गिरीले संघको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप संयोजकमा उम्मेदवारी दिने भएका हुन् । २०१५-०१७ कार्यकालमा...

पार्टीभित्रको अन्तरविरोध छोडेर सरकारको ज्यादतीविरुद्ध एकजुट हुन काँग्रेस नेता जोशीको अपिल

पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको अन्तरविरोध छोडेर सरकारले गरेका ज्यादती र गलत कर्मको विरूद्धमा एकजुट हुन काँग्रेसका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको अभियान...

क्लिन फलेवास ग्रिन फलेवासका लागि सरोकारवालाहरूसँग छलफल

पर्वत/फलेवास नगरपालिकाले अगाडी सारेको क्लिन फलेवास ग्रीन फलेवास अभियानलाई प्रभावकारी बनाउन फोहोर व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणि शर्माले क्लिन फलेवास ग्रीन फलेवास अभियान नगरका सबै घरधुरीमा...