ओमप्रसाद घायल
आइतबार सार्वजनिक बिदा
काठमाडौं/सरकारले पर्सी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि बिदा दिइएको हो ।
गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।...
अन्तराष्ट्रिय पर्वत सेवा समाजद्धारा जलजलाका पहिरोपीडितलाई घर हस्तान्तरण
पर्वत/‘समुन्नत पर्वत’ निर्माणको. पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजले जलजला गाउँपालिकाका पहिरो पिडितका लागि निर्माण गरेको घर हस्तान्तरण गरेको छ । २०७५ साल साउन २ गते मुसलधारे बर्षापछि आएको बाढि र पहिरोको चपेटामा...
नेकपा सरकारको कारण लोकतन्त्रमाथि खतरा बढेको काँग्रेस युवा नेता मल्लको टिप्पणी
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विकास निर्माणमा पार्टी राजनीति भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको छ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका...
काँग्रेसको केन्द्रीय अनुशासन समितिद्धारा तरूण दल महासचिव शाहीसँग लिखित स्पस्टिकरण माग
काठमाडौ/नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले लिखित स्पष्टिकरण मागेको छ। महासचिव शाहीले पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ्गसहितले...
बालकुमारी जोशीद्वारा नारायण माविको भवन शिलान्यास
पर्वत/नमूना विद्यालयको रुपमा विकास हुँदै गरेको पर्वतको कुश्मा नगरपालिका ४ मा रहेको नारायण माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको आज शिलन्यास गरिएको छ । भवनको विद्यालयका संस्थापकहरुको प्रतिनिधित्व गर्दै स्वर्गीय अमृतप्रसाद जोशीकी धर्मपत्नी...
कात्तिकदेखि पर्वतमा पनि स्वास्थ्य विमा कार्यक्रम लागु हुँदै
पर्वत/कार्तिकदेखि पर्वतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य बिमा बोर्डले पर्वत जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न सबै तयारी पुरा गरेर कार्तिक देखि शुरु गर्ने जनाएको हो ।
बोर्ड बिहीबार कुस्मा...
दुई तिहाइको सरकारबाटै लोकतन्त्र खतरामा परेको काँग्रेस नेता जोशीको टिप्पणी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारकै कारण लोकतन्त्र खतरामा परेको दाबी गरेका छन् । काँग्रेस पर्वतले यहाँ आयोजना गरेको राष्ट्रिय जागरण अभियानको समापन तथा बिरोधसभालाई सम्बोधन गर्दै जोशीले यस्तो बताएका...
जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई अमेरिकाका विभिन्न शहरमा स्वागत र सम्मान
पर्वत/अमेरिका भ्रमणमा रहेका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले मेरील्याण्डमा त्यहाँका सांसदसहित नेपाली समुदायबाट भब्य स्वागत तथा सम्मान पाएका छन् । पर्वत मोदीकाली समाजले आयोजना गरेको कार्यक्रममा उनलाई...
वीपी स्मृति भवनको लागि एकैदिन ६३ लाख संकलन, अबको १४ महिनाभित्रै भवन निर्माण...
पर्वत/ नेपाली काँग्रेस पर्वतले निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि शुक्रबार मात्रै ६३ लाख भन्दा बढि रकम दिने घोषणा नेता तथा कार्यकर्ताहरुले गरेका छन् । वीपी स्मृति भवन निर्माण सम्बन्धी आयोजना गरिएको छलफल...
संविधान दिवसकै दिन संविधान कार्यान्वयनका प्रति वक्ताहरुको आशंका
पर्वत/संविधान दिवस २०७६ ले सत्तापक्ष र प्रतिपक्षलाई एउटै मञ्चमा जोडेपनि संविधानको कार्यान्वयनमा भने धेरै वक्ताहरुले आशंका व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा जिल्ला मूल समारोह समितिले आयोजना गरेको प्रवचन कार्यक्रममा वोल्ने वक्ताहरुले संविधानको...









