पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुसालको पराकिलो मतान्तर

पर्वत/जारी मतगणना अनुसार पर्वतमा रास्वपाका सागर भुषालले फराकिलो अग्रता कायम गरेका छन् । विहान ७ बजेसम्मको मतविवरण अनुसार भुषालले २५ हजार चारसय ४२ मत ल्याउँदा कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ६९ मत ल्याएका छन् ।

यसैगरी एमालेका उमेदवार पदम गिरीले भने १४ हजार ५ सय १० मत ल्याएका छन् । त्यसै गरि नेपाली कम्युनिष्ट पार्टीका मनहरि तिमल्सिनाले ४ हजार दुईसय ३० मत पाएका छन् ।