पोखरा/नेपाल तरुण दल पोखरा महानगर इकाई कमिटीले पोखरा बृद्धाश्रमलाई २ थान हिटर सहयोग गरेको छ । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले पोखरा बृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुम केशव पराजुलीलाई इकाइको तर्फबाट हिटर सहयोग हस्तान्तरण गर्नु भएको थियो ।
सहयोग हस्तान्तरण पछि बोल्दै...
पर्नेवत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले नेकपा सरकारले देशमा अपराध र भष्ट्राचारलाई संस्थागत रूपमा संरक्षण गरेको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले आइतबार नेपाल तरूण दल म्याग्दीको तरूण भेला तथा भेटघाट कार्यक्रमलाई बेनी बजारमा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । उहाँले...
पर्वत/नेपाली काँग्रेसका कन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले गुटगत राजनीति गरेर काँग्रेसलाई कमजोर बनाउनेहरुलाई कार्यकर्ताले निषेध नै गर्नुपर्ने बेला आएको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल तरुण दल जलजलाको गाउँपालिका स्तरीय तरुणदल गठन तथा बनभोज कार्यक्रमलाई सम्बोध गर्दै उक्त कुरा वताउनु भएको हो । काँग्रेस नेता जोशीले काँग्रेसमा नेतृत्वलाई...
पर्वत/जलजला गाउँपालिका वार्ड नं २ स्थित सिद्धबाबा प्राथमिक विद्यालयद्वारा गत पुसमा आयोजना गरिएको धनधाञ्याञ्चल ज्ञान महायज्ञको आम्दानी खर्च शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को प्रमुख आतिथ्यतामा उक्त बजेट सार्वजनिक गरिएको हो । बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले गाउँको...
ऋषिङ,तनहुँ/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले ॠषिङ गाउँपालिकामा निर्माण भएको कान्छे विधुतीकरण जलविद्युत आयोजनाको विहिवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । विधुतीकरण कार्यक्रमको उद्घाटन पछि बोल्दै केन्द्रीय सदस्य जोशीले ऋषिङ गाउँ पालिकाका आठवटै वडाहरुमा नेपाली काँग्रेसले विजय प्राप्त गरेको कुराले आफू निकै हर्षित भएको...
पर्वत/मोदी गाउँपालिका वडा नम्बर १ भुकमा नबदिप युथ क्लबले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’का अवसरमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । क्लबले यस अघि बिभिन्न कार्यक्रमहरु गरि मेलाको मंगलवार समापन गरिएको हो । ल्होसार पर्वको अवसर पारेर क्लबले बिभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको आन्तरिक एकता यतिवेला निकै कमजोर अवस्थामा पुगेको वताउँदै पर्वत काँग्रेसभित्रको एकतालाई पुरानै अवस्थामा नपुर्याएसम्म आफूले विश्राम नलिने उद्घोष गर्नुभएको छ । ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस पर्वतले आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस...
पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको बिपि स्मृति भवन (नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय)का लागि पर्वतका सात वटै पालिकामा भेला गरिने भएको छ । भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले पर्वतका सात वटै पालिका र पोखरा, काठमाडौमा भेला गर्ने...
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो...
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुु भएका सांसद वहादुर लामाले अत्यधिक जाडो हुने नुवाकोटको पहाडी भेक म्यागा¨का २ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शनिवार न्यानो कपडा वितरण गर्नु भएको छ ।
सांसद लामाले म्यागा¨ ३ स्थित देउराली माध्यमिक विद्यालयमा अध्ययनरत २ सय ७२ विद्यार्थी र वडानं ४ किम्ता¨ स्थित चन्द्रदेवी आधारभूत विद्यालयका...









