Tuesday, June 30, 2026

समाचार

पर्वत/विद्यार्थीको हकहित र संरक्षणमा आवाज उठाउँदै आएको नेपाल विद्यार्थी संघ पछिल्लो समय गरिव, दिनदुखी र प्राकृतिक विपद्वारा समस्यामा परेका नागरिकको सहयोगार्थ जुट्न थालेको छ । नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा स्थापित नेपाल विद्यार्थी संघ फलेवास नगर कार्य समितिले शुक्रवार बाढि पहिरोबाट पीडित बनेका यहाँको एक परिवारलाई आर्थिक रकम प्रदान...
पर्वत/जिल्लाको फलेवास नगरपालिका ४ मुडिकुवाका बाढि पीडित परिवारलाई नेपाली काँग्रेस पर्वतको तर्फबाट राहात प्रदान गरिएको छ । बुधवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीको नेतृत्वमा मुडिकुवाका बाढी पीडित नविन विकको घरमा पुगेर राहात वितरण गरिएको हो । जेठ २८ गते ठाडोखोलामा आएको बाढि...
बागलुङ/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक,पुर्ब मन्त्री एवं प्रभाबशाली नेता बालकृष्ण खाणले बाग्लुङ ढोरपाटन नगरपालिका भुजिखोला क्षेत्रमा गएको भीषण पहिरोका कारण ज्यान गुमाएका परिवारलाई झण्डै चारलाख बराबरको राहत वितरण गर्नुभएको छ । पीडित परिवारको दुखमा मलम लगाउने हेतुले बागलुङ कांग्रेसका क्षेत्रीय सभापति दोणकुमार कुवँरमार्फत नेता खाँडले...
पर्वत/१०७ औँ विपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेस पर्वतले श्रमिक तथा मजदुर परिवारलाई राहात वितरण गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार विहिवार एक कार्यक्रमका बीच कुश्मा नगरपालिका १ मालढुंगा र कुश्मा नगरपालिका २ नयाँपुलका करिव १५० परिवारलाई राहात वितरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय...
पर्वत/वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले नेपाली काँग्रेसलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालको प्रजातान्त्रीक आन्दोलनका अग्रणी व्यक्तित्व महामानव वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको सन्र्दभ पारेर नेपाली काँग्रेस पर्वतलाई सय थान मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने,...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले महामानव बिपि कोइराला विश्वकै समाजबादी आन्दोलनका लागि प्रेरणा भएको वताउनु भएको छ । बिपि कोइरालाको जन्मजयन्तीका अवसरमा बुधबार नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता जोशीले देश र जनताप्रति बिपिले गरेको निष्ठा, त्याग, तपस्या र इमान्दारिताप्रति कहिकसैले पनि र...
पर्वत/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी जयन्तीको अवसर पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि मास्क, पीपीई र फेस सिल्ड वितरण गरेको हो । जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा...
पर्वत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारको असक्षमता र गैरजिम्मेवारीपनका कारण कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा उभिएर लड्नु पर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको आकांक्षा पूरा गर्ने चुनौतिको सामना गर्न कठिनाई भइरहेको बताएका छन्। नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख एवं केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको संयोजनमा प्रदेश स्तरिय स्थानीय जनप्रतिनिधिहरुसँगको भर्चुअल बैठक...
पर्वत/देशमा दुईतिहाइको नेकपा सरकारले पूर्व प्रतिबद्धता अनुसारको काम गर्न नसकेको भन्दै गाउँ गाउँबाट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । यसैबीच सोमवार पनि जलजला-६ शालिजाका दुईजना युवाहरू नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्ने युवाहरूमा जीतबहादुर खोर्जा पुन र...
पर्वत/प्रहरी र प्रशासनबाट असहयोग भएको भन्दै जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले प्रहरी भर्नाका लागि आवस्यक नियमावली समेत बनाएर तत्कालकालागि प्रहरी नायव निरीक्षकको कमान्डमा एक प्रहरी हवल्दार र एक जवानको लागि मंगलबार विज्ञापन आवेदन गरेको हो । गाउँपालिकामा शान्ति सुरक्षा,...

This will close in 0 seconds