पर्वत/मोदी गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मोदी गाउँपालिकाको गाउँ सभा सोमबार सम्पन्न भएको हो । गाउँ सभाले महत्वपूर्ण विधेयकहरु पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । गाउँ सभाले नगर प्रहरी विधेयक, स्थानीय शुसासन विधेयक र स्थानीय वातावरण तथा प्राकृतिक...
पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले न्यायिक समितिलाई कानूनी प्रावधानवारे आठदिने तालीमले प्रयाप्त जानकारी दिएको...
काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा लगाइएको करमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तरुण दलले विज्ञप्ति जारी गर्दै थप पाँच रुपैयाँ थपेर जनतामाथि अन्याय गरेको आरोप लगाएको छ । तरुण दलले भनेको छ, ‘हप्तादिन अगाडि मात्र ७० करोडको भ्रष्टाचारको प्रमाण भेटिए पनि संरक्षण गर्न लागि...
पर्वत/गृहमन्त्री रामबहादुर थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शंसोधन नगरी पास गरे राष्ट्रियता र स्वाधिनतामा खतरा हुने वताएका छन् । गृहमन्त्री वादलले आईतवार जिल्ला प्रशासन कार्यालय पर्वतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उक्त कुरा वताएका हुन् । मन्त्री थापाले प्रदेश सरकारको मातहतमा रहेर शान्ति सुरक्षा दिनेगरी छिट्टै नै प्रदेश...
पर्वत/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अर्जुन जोशी नेपाली कांग्रेसको केन्द्रिय समिति अन्तर्गत स्थानीय तह समन्वय प्रमुखमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई शनिवार स्थानीय तह समन्वय प्रमुखका रुपमा मनोनित गर्नुभएको हो । नेपाली काँग्रेसको तर्फबाट पर्वत जिल्लामा तीन/तीन पटकसम्म चुनाब जितेर तीनपटक सम्म...
पर्बत/नेपाली काँग्रेसकी युवा नेतृ एवं महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले नेपाली कांग्रेसले तीन चरणको निर्बाचन हुदा पराजय भोग्नुको मुख्य कारण गुट उपगुट रहेको बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा नेपाल तरुण दल गठनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सो अबसरमा बोल्दै उहाँले तरुण दल नेपाली काँग्रेसको...
पर्वत/नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि पर्वतका युवा व्यवसायी विप्लव हमालले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । महासंघ भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा हमालले उक्त सहयोग प्रदान गर्नुभएको हो । उक्त रकम हमालले एक कार्यक्रमका...
बागलुङ/क्यान्सर रोगबाट पीडित बागलुङको जैमिनी नगरपालिका–५, अर्जेवाका ५७ बर्षिय मिठे दमैको उपचारका लागि परिवारका सदस्यहरुले दाताहरुसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि क्यान्सर रोगबाट पीडित दमैको हाल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण नियमित औषधि उपचारमा समेत...
पर्वत/मोदी गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीकै प्रत्यक्ष संलग्नतामा स्थानीयबासीमाथि कुटपिट र लछारपछार भएको आरोप लागेको छ । बस्ती नै नभएको ठाउँमा सडक लैजाने नाममा स्थानीयको जग्गामा जथाभावी डोजर लगाइएको र रोक्ने क्रममा चोलानाथ शर्मा, हरिकला सुबेदी, हिरादेवी सुबेदी, बिमल शर्मामाथि कुटपिट भएको मोदी ३ कुडुलेका...
पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले न्यायिक समितिलाई कानूनी प्रावधानवारे आठदिने तालीमले प्रयाप्त जानकारी दिएको दावी गर्नुभयो । अध्यक्ष...









