Saturday, May 2, 2026

आर्थिक

पर्वत/कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जनमुलक पूर्वाधार निर्माणको कार्यक्रम शुरु गरिने भएको छ । नगरपालिकाको आवश्यकता अनुसारको विभिन्न भौतिक पुर्वाधार निर्माण गर्न तथा आयअर्जन सम्बन्धि पुर्वाधारमुलक कार्यक्रम संचालनका लागि सघन शहरी विकास तथा भवन निर्माण विभागसंगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सहमती भएको हो । सघन शहरी विकास तथा...
पर्वत/नेपाली काँग्रेसका नेता एवं सञ्चार उद्यमी हरि न्यौपाने र युवराज न्यौपानेकी ममतामय माता नन्दकला न्यौपानेको निधन भएको ३० औँ दिनको सन्दर्भमा नेपाली कांग्रेस प्रदेश सभा (ख)ले पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीमा सोमवार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । शोकसभामा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले एमसीसीलाई कम्यूनिष्ठहरुले राजनीतिक प्रोपोगाण्डा बनाएको आरोप लगाउँनु भएको छ । नेता जोशीले आज नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ७ को वडा पार्टी कार्यालयको औपचारिक रुपमा उद्घाटन गर्दै कम्युनिष्टहरुलाई उक्त आरोप लगाउनु भएको हो । उहाँले एमसीसी अरु अनुदान...
पर्वत/नेपाली काँग्रेस निकट भुतपूर्व सैनिक संघ पर्वतका संस्थापक सभापति एवम् नेपाली काँग्रेस जेष्ठ नागरिकका निवर्तमान केन्द्रिय सदस्य जंगवहादुर खत्रीकी धर्मपती स्वर्गिय झक्कलकुमारी खत्रीको निधन भएको १३ औँ दिनको पुण्य तिथीमा बिहादी गाउँपालिका–१बाच्छामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस बाच्छा वडा कार्य समितिले उहाँकै निवासमा पुगेर श्रद्धाञ्जली सभा...
पर्वत/कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान घोषणा गरेको छ । पार्टीका सबै संरचनालाई स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले अभियान घोषणा गरेको हो ।काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार आगामि फागुन २० देखि चैत २० गतेसम्म देशैभरी सो अभियान सञ्चालन हुनेछ । बैठकले स्थानीय निर्वाचनको...
पर्वत/‘राष्ट्रियता, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुल नाराका साथ नेपाल निजामती कर्मचारी युनियन पर्वतको आठौँ जिल्ला अधिवेशन कुश्मामा शुरू भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले मुस्कान सहितको सेवा प्रवाहमा लाग्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले कर्मचारीहरु जहिले...
पर्वत/नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको सभापतिमा हरिनारायण रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । संघको दोस्रो अधिवेशनले रेग्मीलाई सभापतिमा चयन गरेको हो । समितिको महिला उपाध्यक्ष माया के.सी अधिकारी र अर्को उपाध्यक्षमा नारयण केसी निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा लेखनाथ रेग्मी, अर्थ सचिवमा लक्ष्मी प्रसाद आचार्य, सहसचिवमा शिवप्रसाद आचार्य,...
पर्वत/कुश्मा नगरपालिकाका अनाथ तथा असहाय बालबालिकालाई न्यानो कपडा र स्कुले झोला वितरण गरेको छ । नगरका सबै १४ वटा वडाका बालबालिकालाई नगरपालिकाको महिला तथा बालबालिका शाखाको बजेटबाट ५० जना अनाथ तथा असाहाय बालबालिकालाई स्विटर र झोला वितरण गरेको हो । महिला विकास निरीक्षक बुद्धकुमारी अर्यालले अनाथ तथा असाहाय बालबालिकालाई जाडोबाट...
पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत गरिएको छ । प्रतिष्ठानको पुरस्कार छनोट समितिले समाजसेवा, साहित्य र पत्रकारिता विधामार्फत सामाजिक चेतना, विकास र साहित्यमा योगदान पु¥याउनेहरुलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानका अध्यक्ष,...
पर्वत/जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले जलजला गाउँपालिका मगर जातीको संस्कृति, परम्परा र मौलिक चलनको रक्षाको लागि हर बखत तयार रहेको बताएका छन्। हिन्दु नेपाली उज्यालो चाड दीपावलीको अवसरमा पुन क्लब पर्वतको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालको आदिवासीको रुपमा रहेको मगर जातिका...