Modikali
म्यानमारमा भडि्कयो हिंसा, मर्नेको संख्या ८९ पुग्यो
नेपित। म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् ।
अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो ।...
अजय र काजोलको जोडी ७ वर्षपछि फिल्ममा फर्किदै
अजय देवगण र काजोलको जोडी ७ वर्षपछि फिल्ममा एकसाथ देखिने भएको छ । वास्तविक जीवनमा उनीहरु पति-पत्नी हुन् ।
समाचारअनुसार ९० को दशकमा बलिउडमा स्थापित बनेको यो जोडीलाई प्रदीप सरकारले आफ्नो आगामी फिल्मका लागि फाइनल...
बिराटसँग रोमान्स गर्न श्रीलंका पुगिन् अनुश्का
भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुश्का शर्माबिचको प्रेम उत्कर्षमा छ । आआफ्नो व्यस्त समयका बाबजुद उनीहरु जसरी पनि एक-अर्काका लागि समय निकालिरहेका हुन्छन् ।
बिराट केही दिनदेखि क्रिकेट सिरिज खेल्ने सिलसिलामा...
शाहरुखकी पत्नीलाई फिल्ममा काम गर्ने अफर
बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी एक इन्टेरियर डिजाइनर हुन् । उनले हालै मुम्बईमा आफ्नो नयाँ स्टोर खोलेकी छिन् ।
यस अवसरमा फराह खानदेखि लिएर रानी मुखर्जी र श्रीदेवीसम्मले उनलाई भेटेर बधाई दिइसके । हालै...
रक्सौल–परवानीपुर प्रसारण लाइन उदघाटनपछि उद्योगी उत्साहित
१० भदौ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको भार खेपिरहेका वीरगञ्ज–परवानीपुर औद्योगिक करिडोरका...
युवालाई स्वदेशमै तालीम र रोजगारीः श्रमराज्यमन्त्री
१० भदौ, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताएका छन् ।
रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न...
स्पेनिस टोलीमा भियाको आश्चर्यजनक पुनरागमन
९ भदौ, काठमाडौं । डेभिड भियाले आश्चर्यजनक रुपमा स्पेनको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
विश्वकप छनोट अन्तरगत इटली र लिकटेन्टीनविरुद्धको खेलका लागि स्पेसिन टोली घोषणा भएको छ, जसमा भिया पनि छन् । उनी २०१४...
बार्सिलोना डेम्बेलको अनुबन्ध नजिक
९ भदौ, काठमाडौं । स्पेनिस क्याटलान बार्सिलोना उस्मान डेम्बेलको अनुबन्ध नजिक पुगेको छ । यदि यो सफल भएमा नेयमारपछि सर्वाधिक महंगो ट्रान्सफर हुनेछ ।
बोरुसिया डर्टमुन्डका २० वर्षीय फ्रान्सेली फवार्ड डेम्बेललाई बार्सिलोनाले १५० मिलियन युरो...
नेपाल यू-१५ साफको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
९ भदौ, काठमाडौं । नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ ।
शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले हराएको छ ।
नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको...
फिलिपिनोको बैदेशिक रोजगारी – नेपालका लागि अनुकरणीय
आर्जन र विप्रषण
तथ्यांकमा फिलिपिन्स र नेपाल दुबै मुलुकबाट लगभग उत्तिकै संख्या (२२-२५ लाख) बैदेशिक रोजगारमा रहेको अवस्था देखिन्छ तर स्वदेशमा पठाउने रेमिटान्समा भने झण्डै ३ गुणाको फरक पाइन्छ । गत वर्ष सन २०१६ मा...







