Modikali
फेसबुकले ल्याउँदैछ भिडियो च्यानल
यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी सोसल मिडिया जाएन्ट फेसबुकले नयाँ डेडिकेटेड भिडियो च्यानल सर्भिस लञ्च गर्दैछ ।
प्रयोगकर्ताले निकट भविष्यमै आफ्नो फेसबुक वालमा वाच ट्याब देख्नेछन् जहाँ गएर विभिन्न खाले भिडियो शोहरु हेर्न...
सामसुङले दर्ता गर्छ दैनिक १९ पेटेन्ट, आइबिएम सबैभन्दा अगाडि
दक्षिण कोरियाली कम्पनी सामसुङ बौद्धिक सम्पत्ति अधिकार अर्थात् पेटेन्टमा निकै चनाखो बन्न थालेको छ ।
आफ्ना स्मार्टफोनका विभिन्न पाटपुर्जा तथा फिचरहरुका विषयमा एप्पललगायतका कम्पनीले पेटेन्ट चोरी गरेको भनी मुद्दा हालेर मोटो रकम जरिवाना तिर्नु परेपछि...
टेलिकमको नयाँ वर्ष अफर तीन महिना लम्बियो
२७ साउन, काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ ।
कम्पनीले ल्याएका यी अफर...
मोरङमा १५ सय घर डुबे, वृद्धाश्रमका तीन बेपत्ता
२८ साउन, काठमाडौं । अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा धन–जनको क्षति भएको छ । बाढी र डुबानले मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता...
अझै रोकिएन मोरङमा लोहोन्द्रा र खदम खोलाको क्षति
२८ साउन, मोरङ । उत्तरी मोरङको केराबारी गाउँपालिका अन्तरगत पर्ने लोहोन्द्रा र खदम खोलामा शुक्रबार राति र शनिबार बिहान आएको बाढीले ठूलो मात्रामा क्षति पुर्याएको छ ।
लोहोन्द्रा खोलामा आएको बाढीले बगाउँदा केराबारी-९ कसुमे निवासी...
बाढीको बबण्डरः २३ को मृत्यु, ४ बेपत्ता
८ साउन काठमाडौं । शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन्...
गोपाल हमाल विवेकशील साझा पार्टीमा, प्रदेश संयोजकको जिम्मेवारी पाए
२८ साउन, कैलाली । ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । उनलाई प्रदेश ७ संयोजकको जिम्मेवारी दिइएको छ ।
हालै सम्पन्न स्थानीय चुनावमा हमाल धनगढी उपमहानगरमा मेयरमा उम्मेदवमर बनेका थिए ।...
‘बन्दरगाह’ जस्तै बन्यो बिराटनगर विमानस्थल !
२८ साउन, बिराटनगर। माथिको तस्वीरमा जलाशयभित्र एउटा जहाज देखिन्छ । तर, यसलाई पानीजहाज चाहिँ नठान्नुहोला, किनभने यो हवाइजहाज हो ।
भर्खरै नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज । बिराटनगर विमानस्थलमा डुबानको समस्यामा परेर थन्किएको...
बरिष्ठ वकिलको सूचीमा कांग्रेस नेतादेखि नयाँशक्तिका प्रवक्तासम्म (हेर्नुहोस् सूची)
२८ साउन, काठमाडौं । सरकारले २७२ जना वकिलहरुलाई बरिष्ठ अधिवक्तामा अपग्रेट गरेको छ ।
साउन २५ गतेको निर्णय अनुसार बरिष्ठ अधिवक्ताको पगरी पाउनेहरुमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीदेखि नयाँ शक्ति पार्टीमा प्रवक्ता र सांसदसम्म छन्...








